काठमाडौं : पछिल्लो समय बीमाको दायरामा आएको जनसंख्या प्रतिशत घट्दै गएको पाइएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवनबीमा सहितको बीमाको दायरामा आएको जनसंख्या घट्दै गएको हो ।
गत आर्थिक वर्षमा बीमाको दायरामा आएको जनसंख्या ४४.१४ प्रतिशतमा पुगेको थियो । तर, चालु...