नेशनल लाईफ इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा एक करोड आर्थिक सहयोग
काठमाडौं : नेशनल लाईफ इन्स्योरेन्सले नेपाल सरकारद्वारा स्थापना गरेको भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा आर्थिक सहयोग प्रदान गरेको छ ।
गत भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शन र आन्दोलनको क्रममा देश भरीका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुर्ननिर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगा...