सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा १०९.६६ प्रतिशतले बढ्यो, खुद बीमाशुल्क एक अर्बमाथि
काठमाडौं : सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार इन्स्योरेन्सले ५९ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १०९.६६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिम...