काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि बैशाख २७ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ कम्पनीको लाभांश हात पार्न आजसम्म शेयरधनी बनिसक्नुपर्नेछ ।
यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २३.८० प्रतिशत बोनस सेयर र कर प्र...