आईपीओ निष्कासनको अनुमति पर्खेका १४ कम्पनीको आवेदन अस्वीकृत, सबैभन्दा बढी हाइड्रोपावर
काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आईपीओ निष्काशनको पाइपलाइनमा रहेका १४ कम्पनीकाे आवेदन अस्वीकृत गरेकाे छ। बोर्डले लामो समयदेखि आईपीओको तयारीमा रहेका १४ वटा कम्पनीको आवेदन अस्वीकृत गर्दै पाइपलाइनबाट हटाएको हो ।
बोर्डका अनुसार आवेदन अस्वीकृत हुने कम्पनीहरूमा ६ वटा जलविद्युत कम्पनी, दु...