काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न असार २ गते आठौँ वार्षिक साधारण सभा बोलाएको हो ।
उक्त सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौँमा सो सभा बिहान ११ बजे शुरु हु...