काठमाडौं : ट्रेड टावर लिमिटेड (थापाथली) ले सर्वसाधारणमा प्राथमिक शेयर आईपीओ निष्काशन गर्ने भएको छ ।क म्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित मंसिर १२ गते बुधबार साधारणसभा बोलाएको छ ।
उक्त सभा होटल क्रिष्टल पशुपति, ट्रेड टावर, गौशालामा सो दिन बिहान साढे १० बजेदेखि शुरु हुनेछ ।
सभाले गत...