काठमाडौं : घलेम्दी हाइड्रोपावर कम्पनीले शेयरधनि दाखिला खारेज (बुक क्लोज) बन्द गर्ने मिति तय गरेको छ । आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हकप्रद शेयर जारी गर्ने प्रयोजनका लागि कात्तिक ३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । जस अनुसार कात्ता २ गतेसम्म कायम भएका शेयरधनीहरुल...