काठमाडौं : तीव्र उतारचढावबीच साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज १४.८१ अंकले बढेर २०८०.८६ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ५.१३ अंकले बढेर २०६६.०५ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १०० कम्पनीको शेयरमूल्य बढेको छ...