काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज २०.३१ अंकले घटेर २०२५.१२ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ३१.८० अंकले घटेर २०४५.४४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ३४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८६ कम्पनीको...