काठमाडाैँ : सेयर लगानीकर्ताहरूकाे तीन संगठनले संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बजेटप्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेल र शेयर लगानीकर्ता संघ नेपालका...