काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ७.०९ अंकले बढेर २६१४.०७ बिन्दुमा बन्द भएको हो । सोमबार ३.०२ अंकले घटेर २६०६.६७ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १४८ कम्पनीको शेयरमूल्य बढेको छ । भने १०१ कम्पन...