टिकेन नेप्सेको वृद्धि: परिसूचक झिनो अंकले घट्यो, पाँच अर्ब ४५ करोडमाथिको कारोबार
काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार झिनो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.१७ अंकले बढेर २५६६.१६ बिन्दुमा बन्द भएको हो । मंगलबार नेप्से ६२.२९ अंकले बढेर २५७१.३४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ८५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १५९ कम्...