काठमाडौं : चालु आर्थिक वर्षको एघार महिनामा नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा साढे ६३ अर्ब रुपैयाँ बराबरको शेयर सूचीकृत भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेकोे देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।
आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा २३ अर्ब ६३ करोड रुपैयाँ बराबरको बोनस से...