काठमाडौं : जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद शेयर आगामी साउन १५ गतेदेखि निष्कासनमा आउने भएको छ । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले गत असार ८ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । त्यसकारण असार ७ गते सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्र यो हकप्रद खरिदका लागि आवेदन दिन पाउने छन्...