निजी क्षेत्र
जहाँ डाँडा डाँडामा पर्यटनको सम्भावना छ भनेर गुनगुनाउन मन लाग्छ
जहाँ डाँडा डाँडामा पर्यटनको सम्भावना छ भनेर गुनगुनाउन मन लाग्छ

मुलुकको विकास र सम्मृद्धिको प्रमुख आधार पर्यटन नै हो । त्यसै अनुसारका पर्यटन पूर्वाधारहरु निर्माण गर्ने क्रममा हामीले मुलुकका सातवटै प्रदेशमा केबलकारसहितका होटल तथा रिसोर्ट निर्माण आयोजनाको सुरुवात गरेका हौँ । हालसम्म तीनवटा प्रदेशमा केबलकार निर्माण भई सञ्चालनमा आइसकेका छन् । नवलपुरमा इला होटल तथ...

निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन्: अर्थमन्त्री पौडेल
निजी क्षेत्रका समस्या सम्बोधन गर्न निरन्तर सुधारका काममा भइरहेका छन्: अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रलाई चलायमान गर्दै निजी क्षेत्रका समस्या सम्बोधन गर्न सरकार निरन्तर सुधारका काममा लागिरहेको बताएका छन् ।  नेपाल चेम्बर अफ कमर्सद्वारा आगामी आर्थिक बर्ष २०८२/८३ को राजश्व नीति तथा कार्यक्रम, आर्थिक विधेयक र...

‘बैंकमा सुन थुप्रिएको छ तर व्यवसायीले चाहेजति पाउन सक्दैनन्’
‘बैंकमा सुन थुप्रिएको छ तर व्यवसायीले चाहेजति पाउन सक्दैनन्’

विश्वभर सुनचाँदीको मूल्य निरन्तर बढीरहेको छ । मूल्य बढ्दा उपभोक्ता मात्र होइन व्यवसायीहरु पनि तनावमा छन् । मूल्यबृद्धि हुँदा ठूलो लगानी गरेर व्यवसाय गर्ने अवस्था छैन् । मूल्यबृद्धिको समयस्या एकातिर रहेपनि नेपालका व्यवसायी र कालीगढहरुमा प्रशस्त नीतिगत समस्याहरु छन् । यसै सिलसिलामा नेपाल सुनचाँदी व्यव...

आइएमई ग्रुपको लगानी रहेको नवलपुरको मौलाकालीमा ‘इला होटल’ सञ्चालनमा
आइएमई ग्रुपको लगानी रहेको नवलपुरको मौलाकालीमा ‘इला होटल’ सञ्चालनमा

काठमाडौं : आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटल तथा रिसोर्ट सोमबारबाट औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा रुम, एक हजार जना क्षमताको ब्याङक्वेट तथा कन्फ्रेन्स हल, र...

निजी क्षेत्रको एकल पहलमा स्वदेशमानै ब्याट्री उत्पादन, निर्यातसँगै आईपीओमा जाने कम्पनीको तयारी
निजी क्षेत्रको एकल पहलमा स्वदेशमानै ब्याट्री उत्पादन, निर्यातसँगै आईपीओमा जाने कम्पनीको तयारी

काठमाडौं  : एसटीसी इनर्जी इन्डस्ट्रिज प्रालिले दुईपाँग्रेदेखि सबै खाले चार पाङ्ग्रे गाडीको ब्याट्री नेपालमा नै उत्पादन थालेको छ । यति मात्र होइन कम्पनीले इन्भटरका लागि आवश्यक उच्च क्षमताको गुणस्तरिय ब्याट्री समेत उत्पादन गरिरहेको छ । ५० करोड लगानीमा प्लान्ट स्थापना गरिएकोमा उक्त प्लान्ट...

बजेटमा महासंघको सुझाव:  स्थानीय उत्पादन अभिवृद्धि एवं आयात प्रतिस्थापनमा जोड
बजेटमा महासंघको सुझाव: स्थानीय उत्पादन अभिवृद्धि एवं आयात प्रतिस्थापनमा जोड

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले आ.व. २०८२/८३ को बजेटमा लगानी सम्बद्ध एकिकृत निकाय र कानून सहित लगानी दशक, स्थानीय उत्पादन अभिवृद्धि एवं आयात प्रतिस्थापन नीतिगत स्थायित्व तथा छिमेकी मुलुक लक्षित पर्यटन विशेष कार्यक्रम समेटेर बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । आइतबार महासंघद्वारा आयोजित...

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको दशौं संस्करण शुरु
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको दशौं संस्करण शुरु

काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को यो दशौं संस्करण आजबाट काठमाडौंको भुकृटीमण्डपमा शुरु भएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्...

‘हाइ इन्ड’ पर्यटक तान्दै मेघौली: होटलमा बढ्दो लगानी, सुधारियो व्यवसायीको आम्दानी 
‘हाइ इन्ड’ पर्यटक तान्दै मेघौली: होटलमा बढ्दो लगानी, सुधारियो व्यवसायीको आम्दानी 

मेघौली : चितवन राष्ट्रिय निकुञ्जको पश्चिमतर्फको प्रवेशद्वार मेघौली कुनै समय विश्वका धनाढ्यहरुको चहलपहल भइरहने ठाउँ थियो । विश्वका धनाढ्यहरु मेघौली हुँदै जङ्गलभित्रका लक्जरी रिसोर्टहरुमा पुग्थे । जङ्गलभित्रको टाइगर टप्स रिसोर्ट तत्कालीन समयमा नेपालका राजपरिवारदेखि विदेशी पर्यटकका लागि आकर्षक केन...

नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा शर्मा
नेपाल हेभी इक्विपेमन्ट व्यवसायी महासंघमा शर्मा

काठमाडौं : नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको अध्यक्षमा उमाकान्त शर्मा निर्वाचित भएका छन् । बिहीबार काठमाडौंमा सम्पन्न छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले उनको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । महासंघको वरिष्ठ उपाध्यक्षमा सुरेश खत्री, प्रथम उपाध्यक्षमा वसन्तप्रसाद भ...

पाथीभरा देवी दर्शन केवलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान
पाथीभरा देवी दर्शन केवलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान

काठमाडौं : पाथीभरा देवी दर्शन केवलकार कम्पनीद्वारा ताप्लेजुङ जिल्लाको पाथीभरामा निर्माणाधिन केवलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ ।  आज एक विज्ञप्ति जारी गर्दै कम्पनीले गत हप्ता काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत ताप्लेजुङ जिल्लाको पाथीभरामा निर्म...

बजेट सुझाव: आर्थिक समृद्धिका लागि नीतिगत स्थिरता र एकीकृत गैर-कर ऐन माग
बजेट सुझाव: आर्थिक समृद्धिका लागि नीतिगत स्थिरता र एकीकृत गैर-कर ऐन माग

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/८३ को बजेटमा सेमेटनु पर्ने सन्दर्भमा नेपाली कांग्रेसलाई विभिन्न सुझाव दिएको छ । आसन्न बजेटका सन्दर्भमा नेपाली काँग्रेस पार्टी उद्योग तथा व्यापार विभागले सोमबार काठमाडौंमा आयोजना गरेको बजेट अन्तरक्रियामा कार्यक्रममा महासंघका अध्यक्ष चन...

औद्योगिक सम्पत्तिको दर्ता प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनु पर्छ: अध्यक्ष ढकाल
औद्योगिक सम्पत्तिको दर्ता प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनु पर्छ: अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक सम्पत्तिको दर्तालाई प्रोत्साहन गर्ने गरी राज्यको भूमिका बढाउनु पर्ने बताएका छन्र । विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, उद्योग विभाग तथा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त...

इभीमा बढ्दो क्रेज: नौं महिनामा साढे १८ अर्बको आयात, ११ अर्ब ४७ करोड उठ्यो राजस्व
इभीमा बढ्दो क्रेज: नौं महिनामा साढे १८ अर्बको आयात, ११ अर्ब ४७ करोड उठ्यो राजस्व

काठमाडौं : पछिल्लो समय विद्युतीय गाडीको आयात उल्लेख्य रुपमा बढेको छ ।  चालु आर्थिक वर्षको नौं महिनामा मात्रै सात हजार बढी इभि गाडी आयात भएका छन् ।  भन्सार विभाग तथ्यांकअनुसार चैत मसान्तसम्म सात हजार ९५८ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएको हो । यस अवधिमा सरकारले १८ अर्ब ६१ कर...

ट्रेड टावरको आईपीओ बिक्री खुला
ट्रेड टावरको आईपीओ बिक्री खुला

काठमाडौं : थापाथली स्थित ट्रेड टावरले आजदेखि सेयर निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार रुपैयाँको ४८.६९६ प्रतिशतका दरले ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ बिक्री खुला गरेको हो ।  जसमध्ये पहिलो चरणमा कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स...

१५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्दै होटेल सारथी
१५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्दै होटेल सारथी

काठमाडौं : काभ्रेको धुलिखेलमा रहेको होटेल सारथी प्रा.लि.ले प्राथमिक सेयर निष्काशन (आईपीओ) जारी गर्ने भएको छ आईपीओ निष्काशनको लागि होटेल सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । होटेल सारथी, धुलिखेलमा आयोजित एक विशेष समारोहमा होटेलका कार्यकारी अध्यक्ष प्रल्हाद प्य...

कमाइको केही प्रतिशत लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउँछौं: ढकाल
कमाइको केही प्रतिशत लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउँछौं: ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश नेपालमा लगानीका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन् । नेपाली जनसम्पर्क समिति युएईद्वारा नयाँ वर्ष २०८२ को अवसर...

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही पनि छैन, केही भएन भनेर प्रचार गरेजस्तो नभएर नेपालमा लगानीका प्रसस्त सम्भावना र वातावरण रहेको बताएका छन्। कतारको राजधानी दोहामा बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा बुहउद्देश्यीय अक्षयकोष स्थापनाका लागि आयोजित प्रथम...

प्रतिवदेन दराजमा सजाउनका लागि आयोग गठन भएको होइन्: अर्थमन्त्री
प्रतिवदेन दराजमा सजाउनका लागि आयोग गठन भएको होइन्: अर्थमन्त्री

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सुझाइएका बिषयमा कार्यान्वयन गर्न योजना बनाउने बताएका छन् ।  शुक्रवार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले विगतमा आयोगको प्रतिवेदन दराज सजाउनको निम...

लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउन उच्चस्तरीय आयोगको सुझाव
लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउन उच्चस्तरीय आयोगको सुझाव

काठमाडौं : लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहितको प्रतिवेदन उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगलेसरकारसमक्ष प्रस्तुत गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले आज अर्थमन्त्रालयमा उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन् ।...

बन्द भए चितवनका २७९ उद्योग
बन्द भए चितवनका २७९ उद्योग

चितवन : उद्योग तथा वाणिज्य कार्यालयमा दर्ता भएका उद्योगमध्ये २७९ उद्योग बन्द भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि यता जिल्लाका विभिन्न स्थानमा दर्ता भएका ती उद्योग बन्द (लगत कट्टा) गरिएको हो । गत वर्ष सोही अवधिमा १८१ उद्योग बन्द भएका थिए । कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार व...

उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा हर्षविक्रम खड्का निर्वाचित
उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा हर्षविक्रम खड्का निर्वाचित

सुर्खेत : उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा हर्षविक्रम खड्का निर्वाचित भएका छन् । वैशाख ६ गते निर्वाचन लागि सोमवार भएको उम्मेदवारी दर्तामा खड्काको एकल उम्मेदवारी परे पछि उनी निर्विरोध निर्वाचित भएका हुन् । यद्यपि निर्वाचन समितिले भने घोषणा गरेको छैन ।  नेपाली कांग्रेस निकट व्यवसायीहरुको...

दोर्दीखोला हाइड्रोपावरको हकप्रद सेयर खुल्यो
दोर्दीखोला हाइड्रोपावरको हकप्रद सेयर खुल्यो

काठमाडौं : दोर्दी खोला जलविद्युत कम्पनीले हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री आज (चैत्र १९ गतेदेखि) खुला गरेको हो । कम्पनीले १ अर्ब ५...

वाणिज्य विभागले एक्सन लिदाँ सिमेण्टको भाउ घट्यो
वाणिज्य विभागले एक्सन लिदाँ सिमेण्टको भाउ घट्यो

काठमाडौं : सरकारले पटकपटक गरेको पहलका कारण अहिले सिमेन्टको मूल्यमा प्रतिबोरा १५ देखि २५ रुपैयाँसम्म घटेको छ भने, फलामे छडको मूल्य किलोको २ रुपैयाँले झार्ने उद्योगीले तयारी गरिरहेका छन् ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको निर्देशनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित स...

जेडटीई पुन: नेपाली बजारमा प्रवेश, ब्लेड ए र नुबिया सिरिज सार्वजनिक
जेडटीई पुन: नेपाली बजारमा प्रवेश, ब्लेड ए र नुबिया सिरिज सार्वजनिक

काठमाडौं : सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी जेइटिई कर्पोरेशनले नेपालमा पुनः आगमन गरेको छ । आइतबार एक विशेष कार्यक्रमकाबिच जेइटिई कर्पोरेशनले नेपालमा पुनः आगमन गरेको हो । उक्त आगमन पछि शंकर ग्रुपका कार्यकारी निर्देशक सक्षम जातिया ले भने, ‘हामी जेइटिइलाई...