निजी क्षेत्र
जोय स्टोर र कुमारी बैंकबीच सम्झौता, एप्पलका उत्पादन र एसेसरीजमा २० प्रतिशतसम्म छुट
जोय स्टोर र कुमारी बैंकबीच सम्झौता, एप्पलका उत्पादन र एसेसरीजमा २० प्रतिशतसम्म छुट

काठमाडौं : नेपालमा आईफोनको आधिकारीक बिक्रेता जोय स्टोर र कुमारी बैंकबीच सम्झौता भएको छ। नेपालामा आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिद बिक्री सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतामा जोय स्टोरका तर्फबाट प्रबन्ध निर्देशक गुरुदत्त शर्मा र कुमारी बैंकका तर्फबाट रविन्द्रराज था...

जोय स्टोर र माछापुच्छ्रे बैंकबीच सम्झौता, एप्पलका सामान खरिदमा २० प्रतिशतसम्म छुट  
जोय स्टोर र माछापुच्छ्रे बैंकबीच सम्झौता, एप्पलका सामान खरिदमा २० प्रतिशतसम्म छुट  

काठमाडौं : नेपालमा आईफोनको आधिकारिक विक्रेता जोय स्टोर र माछापुच्छ्रे बैंकबिच सम्झौता भएको छ । नेपालमा आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिद बिक्री सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो ।   उक्त सम्झौतामा जोय स्टोरका तर्फबाट कम्पनीका प्रवन्ध निर्देशक गुरुदत्त शर्मा र माछापुच्छ्रे ब...

ऋण लिएर ठेकेदारलाई भुक्तानी
ऋण लिएर ठेकेदारलाई भुक्तानी

डुम्रे (तनहुँ) : भानु मार्गको निर्माण कार्य पछिल्लो समय तीव्र गतिमा अगाडि बढेको छ। राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको पहिचानलाई जीवित राख्ने उद्देश्यले नामकरण गरिएको यस मार्गको निर्माण कार्य एक समय वित्तीय अभावका कारण रोकिएको थियो। भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले खेत धितो...

सुर्खेत विमानस्थलमा यतिको सफल परिक्षण उडान
सुर्खेत विमानस्थलमा यतिको सफल परिक्षण उडान

सुर्खेत : यति एअरलाइन्सले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा परीक्षण उडान गरेको छ। शनिबार यती एअरलाइन्सको ९ एन–एएमएन कल साइनको एटीआर ७२ विमानले सुर्खेत विमानस्थलमा सफल  परीक्षण उडान गरेको हो ।  निकट भविष्यमै यति एअरलाइन्सले काठमाडौं–सुर्खेत नियमित उडान गर्ने एयरलाईन्...

आइएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन
आइएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा कागज उद्योग सञ्चालनमा, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

काठमाडौं : आइएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं. १, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरेका छन्। उद्घाटन लगत्तै प्...

माथिल्लो राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा
माथिल्लो राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा

म्याग्दी : जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाटजलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ । तुँदी&nb...

‘नो केवलकार आन्दोलन’ लाई समर्थन जनाउँदै जनकपुरधाममा विरोध सभा
‘नो केवलकार आन्दोलन’ लाई समर्थन जनाउँदै जनकपुरधाममा विरोध सभा

जनकपुर : मुकुम्लुङ (पाथिभरा) क्षेत्रमा स्थानीय समुदायको ‘नो केवलकार आन्दोलन’ लाई समर्थन जनाउँदै राष्ट्रिय मुक्ति पार्टी मधेस प्रदेशले जनकपुरधाममा विरोध सभा आयोजना गरेको छ । विरोधसभामा वक्ताहरूले स्थानीयवासीको सहमति विना ठूला परियोजना थोपर्न नहुने भन्दै सरकारको भूमिकाप्रति प्...

एलपी ग्यास उद्योग संघले आजदेखि थप आन्दोलन गर्ने
एलपी ग्यास उद्योग संघले आजदेखि थप आन्दोलन गर्ने

काठमाडौं : नेपाल एलपी ग्यास उद्योग संघले पाँच बुँदे माग राख्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । नेपाल एलपी ग्यास उद्योग संघले विज्ञप्ती जारी गर्दै माग सम्बोधन नभएकाले आजदेखि थप विरोधका कार्यक्रमहरु गर्न लागेको जनाएको छ । यस अघि नेपाल एलपी ग्यास उद्योग संघबाट माघ ३० गतेका दिन उद्योग वाणिज...

सिमेन्ट र रडको मुल्यवृद्धि हुँदा सबै क्षेत्र मारमा: अध्यक्ष सिंह 
सिमेन्ट र रडको मुल्यवृद्धि हुँदा सबै क्षेत्र मारमा: अध्यक्ष सिंह 

रौतहट : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले  सिमेन्ट र रडको मूल्य वृद्धि हुँदा निर्माण व्यवसायीसहित उपभोक्ता मर्कामा परेको बताएका छन् ।  रौतहटको गौरमा शनिबार निर्माण व्यवसायी संघ रौतहटको आठौं साधारण सभामा बोल्दै उनले उद्योगी र राज्यको साँठगाँठले गर्दा आम उपभोक्ता पनि...

नेपालमा लगानी गर्न इजरायका राजदूत मार्फत महासंघ अध्यक्ष ढकालको आग्रह
नेपालमा लगानी गर्न इजरायका राजदूत मार्फत महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले इजरायका राजदूतमार्फत नेपालमा लगानी गर्न इजरायली लगानीकर्तालाई आग्रह गरेका छन् ।  नेपालमा लागी इजरायली राजदूत श्मुलिक आरी बाससंग बिहीबार महासंघ सचिवालय टेकु काठमाडौंमा भएको भेटवार्ताका अवसरमा अध्यक्ष ढकालले सो आग्रह गर...

सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ: ढकाल
सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ: ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रसस्त सम्भावनाहरु रहेको भन्दै ती सम्भावनाहरुलाई अवसरमा बदल्नुपर्ने बताएका छन्। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२औं स्थापना दिवसको अवसरमा आज बुटवलमा आयोजित कार्यकममा अध्यक्ष ढकालले यस्तो बताएका हुन्। नेपाल...

केबलकार विवादले अशान्त पाथिभरा क्षेत्र
केबलकार विवादले अशान्त पाथिभरा क्षेत्र

फुङ्लिङ : पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकारको विषयलाई लिएर आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा १३ जना घाइते भएका छन् । केबलकार निर्माणस्थलमा भएको झडपमा प्रहरीसहित १३ जना घाइते भएका हुन् । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्र शर्माका अनुसार केबलकारको विरोध गर्दै आएको पक्ष र प्रहरीबीच...

अपर मेवा खोला जलविद्युतको निर्माण अघि बढ्यो, तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य
अपर मेवा खोला जलविद्युतको निर्माण अघि बढ्यो, तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

काठमाडौं : ताप्लेजुङमा बन्न लागेको अपर मेवा खोला जलविद्युत् परियोजनाको काम अघि बढेको छ । कांग जलविद्युत कम्पनी लिमिटेडले बनाउन लागेको १७.८५ मेगावाटको कार्यालयको बुधबार कोटेश्वरमा नेपाली सेनाका पूर्वरथी फत्तेबहादुर लिम्बुले उद्घाटन गरेका छन्। कार्यक्रममा कम्पनीका पदाधिकारी र लगानीकर्ताहरुक...

ब्याजदर घट्दा सुधारियो हाइड्रोपावरको ब्यालेन्ससिट: नाफा साढे तीन अर्ब, पौने २२ अर्बको विद्युत बिक्री 
ब्याजदर घट्दा सुधारियो हाइड्रोपावरको ब्यालेन्ससिट: नाफा साढे तीन अर्ब, पौने २२ अर्बको विद्युत बिक्री 

काठमाडौं : पछिल्लो समय जलविद्युत कम्पनीहरुको वित्तीय अवस्था सुधारोन्मुख देखिएको छ । कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । उक्त विवरण अनुसार यस अवधिमा कम्पनीहरुले ३ अर्ब ५९ करोड ९४ लाख ४१ हजार रुपैयाँ नाफा कमाएका छन् ।...

प्रोटोन ब्राण्डको पहिलो विद्युतीय कार ‘ई-मास सेभेन’ अब नेपाली बजारमा 
प्रोटोन ब्राण्डको पहिलो विद्युतीय कार ‘ई-मास सेभेन’ अब नेपाली बजारमा 

काठमाडौं : मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनको पहिलो विद्युतीय गाडी ‘ई–मास सेभेन’ नेपाली बजारमा आएको छ । केही समयअघि ग्लोबल लन्च गरिएको यो गाडी नेपाल भित्रिएको हो । नेपालस्थित प्रोटोन ब्राण्डको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यो गाडी बुधबार विशेष कार्यक्रमकाबीच नेपाल भित्र्याए...

पाथिभरामा केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयबासीको विशाल प्रदर्शन
पाथिभरामा केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयबासीको विशाल प्रदर्शन

काठमाडौं : दुर्गम हिमाली जिल्ला ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथिभरा मन्दिरसम्म आम तीर्थयात्री तथा पर्यटकको सहज पहुँचका लागि निर्माणाधिन केबुलकारमा जिल्ला बाहिरका केही व्यक्तिहरुले अवरोध गर्न खोजेको भन्दै जिल्ला सदरमुकाम फुङलिङ बजारमा वृहत् जनप्रदर्शन गरिएको छ ।  आम स्थानी...

उत्पादनलाई निरन्तरता दिन कठिन भएपछि वाइवाइको पहिलो फ्याक्ट्री स्थानान्तरण
उत्पादनलाई निरन्तरता दिन कठिन भएपछि वाइवाइको पहिलो फ्याक्ट्री स्थानान्तरण

काठमाडौं : चाउचाउ ब्रान्ड वाइवाइको पहिलो उत्पादन केन्द्र स्थानान्तरण गरिएको छ। ललितपुरको भैसेपाटीमा चार दशकदेखि सञ्चालनमा रहेको यो ऐतिहासिक फ्याक्ट्री अब नवलपरासीस्थित सीजी इन्डस्ट्रीयल पार्क (सिजिआईपी) मा सारिएको छ। वाइवाइका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीका अनुसार स्थानान्तरणको सम्पूर्ण...

‘सानिमा फ्लेक्सी फण्ड’को बिक्री खुला, ४० लाख इकाईसम्म  खरिद गर्न सकिने
‘सानिमा फ्लेक्सी फण्ड’को बिक्री खुला, ४० लाख इकाईसम्म खरिद गर्न सकिने

काठमाडौं : सानिमा क्यापिटलले १ अर्ब रुपैयाँको ‘सानिमा फ्लेक्सी फण्ड’ निष्काशन तथा बिक्री खुला गरेको छ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सानिमा फ्लेक्सी फण्ड खुलामुखी योजना बिक्री खुला आज (फागुन ६ गते)देखि गरेको हो । क्यापिटलले १ अर्ब रुपैयाँको प्रतिइकाई १० रुपैयाँका दर...

३० मेगावाटको मध्य घुन्सा खोला जलविद्युत आयोजनाको ग्रिड कनेक्सन सम्झौता
३० मेगावाटको मध्य घुन्सा खोला जलविद्युत आयोजनाको ग्रिड कनेक्सन सम्झौता

काठमाडौं : ताप्लेजुङमा निर्माण हुने ३०.२४ मेगावाटको मध्य घुन्सा खोला जलविद्युत आयोजनाको ग्रिड कनेक्सन सम्झौता सम्पन्न भएको छ । सोमबार आयोजनाको प्रवर्द्धक एटलस इनर्जी प्राली र नेपाल विद्युत प्राधिकरणबीच कनेक्सन एग्रिमेन्टमा हस्ताक्षर भएको हो । आयोजनाका अध्यक्ष पूर्णलाल श्रेष्ठ र नेपाल विद्युत प्रा...

आईपीओ निष्काशनको तयारीमा रायन इनर्जी, ग्लोबल आइएमई क्यापिटलसँग सम्झौता
आईपीओ निष्काशनको तयारीमा रायन इनर्जी, ग्लोबल आइएमई क्यापिटलसँग सम्झौता

काठमाडौं : रायन इनर्जीले संस्थागत परामर्श तथा व्यावसायिक अवधारणा र आईपीओ सम्बन्धी सेवाको लागि ग्लोबल आइएमई क्यापिटलसँग सम्झौता गरेको हो । कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) निष्काशनको तयारी गरेको छ । एक कार्यक्रमको बीच रायन इनर्जीको तर्फबाट प्रबन्ध सञ्चा...

चन्द्रागिरी हिल्सको आम्दानी घट्यो
चन्द्रागिरी हिल्सको आम्दानी घट्यो

काठमाडौं : चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्त वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको नाफा ५.७ प्रतिशतले बढेको छ। समिक्षा अवधिमा ६ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। कम्पनीले अघिल्लो वर्ष यही अवधिसम्म ६ करो...

एफडी मोटर्सको नयाँ शोरुम अब पोखरामा 
एफडी मोटर्सको नयाँ शोरुम अब पोखरामा 

पोखरा : एफडी मोटर्सको नयाँ शोरुम पोखरामा खुलेको छ । कम्पनीले सोमबार एक विशेष कार्यक्रमकाबीच उक्त नयाँ शोरुम उद्घाटन गरेको हो ।   नेपाली बजारमै अब्बल साबित भइसकेको ईलेक्ट्रिक स्कुटरले ग्राहकलाई थप र सरल सुवधाका लागि अन्य सहरहरुमा आफ्नो शोरुम विस्तार गरेको हो ।  यस कम्पनीद्वारा सञ्चालि...

१४४४४.४७ प्रतिशतले बढ्यो अपि पावरको खुद नाफा, ईपीएस कति?
१४४४४.४७ प्रतिशतले बढ्यो अपि पावरको खुद नाफा, ईपीएस कति?

काठमाडौं : अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। यस अवधिमा कम्पनीले ३१ करोड १६ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको भन्दा १४ हजार ४४४ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले २१ लाख ४३...

केबलकार चर्चा: निजी लगानी दुरुत्साहन र यसले दिने सन्देश
केबलकार चर्चा: निजी लगानी दुरुत्साहन र यसले दिने सन्देश

केबलकारले पहिचानको प्रवद्र्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ कोसी प्रदेशको दुर्गम हिमाली जिल्ला ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म पुग्न निर्माण हुन लागेको पाथीभरा केबलकार अहिले चर्चाको विषय बनेको छ । पाथीभरामा केबलकार बनाउँदा मन्दिरको एैतिहासिकता र पहिचान गुम्ने भ...