निजी क्षेत्र
छ्याङदी हाईड्रोपावरको हकप्रद बिक्री खुला
छ्याङदी हाईड्रोपावरको हकप्रद बिक्री खुला

काठमाडौं : छ्याङदी हाईड्रोपावरको हकप्रद शेयेरमा आजदेखि बिक्री आवेदन खुला भएको छ। कम्पनीले हाल कायम चुक्तापूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा .१०० रुपैयाँ अंकित दरका ३८ लाख ६७ हजार ७७५ कित्ता हकप्रद सेयरका लागि विक्री खुला गरेको हो। लगानीकर्ताहरुले आ...

बजेट निजी क्षेत्रलाई उत्साहित बनाउने गरी आयो, कार्यान्वयनमा चुक्नु भएन: चन्द्र ढकाल
बजेट निजी क्षेत्रलाई उत्साहित बनाउने गरी आयो, कार्यान्वयनमा चुक्नु भएन: चन्द्र ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई०का अध्यक्ष तथा ग्लोबल आइएमई बैंक, आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले बजेटले निजी क्षेत्रका धेरैजसो सुझावहरु समेटेको बताएका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले आयोजना गरेको ‘बजेट अ होलिस्टीक डिस्कोर्स’मा बोल्द...

मंगलबारदेखि यातायात ठप्प पार्ने व्यवसायीहरुको घोषणा
मंगलबारदेखि यातायात ठप्प पार्ने व्यवसायीहरुको घोषणा

काठमाडौं : गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई कानुनी मान्यता दिएको विरोधमा आन्दोलनमा उत्रिएका सार्वजनिक यातायात व्यवसायीले मंगलबार(भोलि)देखि यातायात सेवा ठप्प पार्ने भएका छन् । गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि यात्रु ओसारप...

बजेट सन्तुलित तर राजश्व र वैदेशिक ऋण तथा अनुदानको लक्ष्य पुरा गर्न चुनौतीः चेम्बर 
बजेट सन्तुलित तर राजश्व र वैदेशिक ऋण तथा अनुदानको लक्ष्य पुरा गर्न चुनौतीः चेम्बर 

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको बजेट समग्रमा सन्तुलित रहेको बताएको छ । मुलुकको वर्तमान आर्थिक समस्याको समाधान गर्ने प्रयास स्वरुप आएपनि कार्यान्वयन भने चुनौतीपुर्ण रहेको चेम्बरले उल्लेख गरेको छ । चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, &ls...

नेपालीले विदेशमा लगानी गर्न दिने निर्णय ऐतिहासिकः महासंघ अध्यक्ष ढकाल
नेपालीले विदेशमा लगानी गर्न दिने निर्णय ऐतिहासिकः महासंघ अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सहयोग पुग्ने गरि आगामी आर्थिक बर्ष २०८२/८३ को बजेट आएको बताएका छन् ।  नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले शनिबार काठमाडौंमा आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  नेपालीला...

आगामी आवको बजेटले लगानी प्रवद्र्धन गरेको छः चेम्बर अध्यक्ष अग्रवाल
आगामी आवको बजेटले लगानी प्रवद्र्धन गरेको छः चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं : अध्यक्ष नेम्बर अफ कर्मस कमलेश कुमार अग्रवालले विसम परिस्थितिमा आएको आगामी आर्थिक बर्षको बजेट विकासमुख्य र केही महत्वकांक्षी भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले शनिबार काठमाडौंमा आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  उनले आगामी आवको...

अटो मोबाइल क्षेत्रका लागि खुसी हुने बजेट आएको छः अध्यक्ष चौधरी
अटो मोबाइल क्षेत्रका लागि खुसी हुने बजेट आएको छः अध्यक्ष चौधरी

काठमाडौं : नाडा अटो मोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले बजेट सकारात्मक आएको बताएका छन् ।  नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको पोष्ट बजेट छलफल कार्यक्रममा उनले बजेट पढ्दा अटो क्षेत्रलाई उजागर गर्ने नीति लिएको उनले बताए ।  यो बजेटले अटो क्षेत्रका व्यवसायीहरु खुसी भ...

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच सहकार्य हुने
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच सहकार्य हुने

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच नेपालको शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।  महासंघ सचिवालयमा भएको भेटवार्तामा विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, सीप विकास र रोजगारीका अवसरहरू प्रदान गर्नुका साथै उद्योग व्...

बजेटबारे व्यवसायी: सन्तुलित, अलिकति महत्वकांक्षी र विकासोन्मुख छ
बजेटबारे व्यवसायी: सन्तुलित, अलिकति महत्वकांक्षी र विकासोन्मुख छ

काठमाडौं : सरकारले सार्वजनिक गरेको बजेटमा व्यवसायीहरले सकारात्मक प्रतिक्रिया दिएका छन् । आर्थिक वर्ष २०८२।०८३ को लागि आएको बजेट वर्तमान आर्थिक समस्याको समाधान गर्ने, व्यवसायीलाई प्रोत्साहन गर्ने, व्यापार सहजीकरण गर्ने, औद्योगिक लगानी प्रवद्र्धन गर्ने दिशातर्फ बजेट केन्द्रीत रहेको नेपाल चेम...

वीरगञ्जका उद्योगी व्यवसायी भन्छन्, ‘बजेटले आशा जगाएको छ’
वीरगञ्जका उद्योगी व्यवसायी भन्छन्, ‘बजेटले आशा जगाएको छ’

वीरगञ्ज : औद्योगिक नगरी वीरगञ्जका उद्योगी/व्यवसायीले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट नयाँ उद्योग खोल्नका लागि प्रोत्साहन गर्ने किसिमको रहेको प्रतिक्रिया दिएका छन् । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्...

प्रभुले थप्यो एयरवस एच १२५ हेलिकोप्टर
प्रभुले थप्यो एयरवस एच १२५ हेलिकोप्टर

काठमाडौं : प्रभु हेलि लिमिटेडले फ्रान्सको विश्व बिख्यात बायुयान निर्माता कम्पनी एयरवसद्वारा निर्मित नयाँ हेलिकोप्टर थपेको छ । नेपालको हेलिकोप्टर सेवा क्षेत्रमा अग्रणी र विश्वासिलो सेवा प्रदायकको रूपमा स्थापित प्रभु हेलि लिमिटेडले कल साइन ९एन‑एएनटी रहेको एयरवसको एच १२५ हेलिकोप्टर थपेको हो। एयरवसको...

‘इप्पान डेप्लपर्स मिट २०२५’: सरकार र निजी क्षेत्रको सहकार्यमा ऊर्जा विकासमार्फत समृद्धि हासिल गर्ने घोषणा
‘इप्पान डेप्लपर्स मिट २०२५’: सरकार र निजी क्षेत्रको सहकार्यमा ऊर्जा विकासमार्फत समृद्धि हासिल गर्ने घोषणा

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको इप्पान डेप्लपर्स मिट २०२५ सम्पन्न भएको छ । ऊर्जा मन्त्रालय र यससँग सम्वद्ध निकायका अधिकारीहर तथा ऊर्जा उत्पादन र विकासमा सक्रिय निजी क्षेत्रका प्रतिनीधिहरुलाई एकै थलोमा भेला गरेर अवसर र समाधानबारे प्रत्यक्ष साक्षात्क...

शिवम् सिमेन्टको ‘नो कम्प्रोमाइज’ को दोस्रो संस्करण सार्वजनिक
शिवम् सिमेन्टको ‘नो कम्प्रोमाइज’ को दोस्रो संस्करण सार्वजनिक

काठमाडौं : गुणस्तरको मामलामा कहिल्यै सम्झौता नगर्ने अडानका साथ शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन ‘नो कम्प्रोमाइज’ को दोस्रो संस्करण सार्वजनिक गरेको छ। ‘नो कम्प्रोमाइज’ को बाचा गर्न सजिलो हुँदैन, तर जसले गर्छ उसको शिर सँधै ठाडो हुन्छ’ भन्ने...

नेपाल जग्गा तथा आवास विकास संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा कुँवर
नेपाल जग्गा तथा आवास विकास संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा कुँवर

काठमाडौं : नेपाल जग्गा तथा आवास विकास सङ्घको अध्यक्षमा इञ्जिनियर दीपक कुँवर निर्वाचित भएका छन् । सङ्घको गएराति सम्पन्न १८औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा सिडी डेपलपर्स प्रालिका प्रबन्ध निर्देशक कुँवरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएका हुन् । सङ्घको प्रथम उपाध्यक्षमा पुरुषोत्तम...

होटल मार्कोपोलो एण्ड रुफटप रेष्टुरेन्ट संचालनमा, अध्यक्ष ढकालले गरे उद्घाटन
होटल मार्कोपोलो एण्ड रुफटप रेष्टुरेन्ट संचालनमा, अध्यक्ष ढकालले गरे उद्घाटन

काठमाडौं  : ईन्द्रेणी मल्टीप्रपोज ईन्भेस्टमेन्ट प्रालिले होटल मार्कोपोलो एण्ड रुफटप रेष्टुरेन्ट संचालनमा ल्याएको छ । शनिबार  एक विशेष कार्यक्रमकाबीच उक्त रेष्टुरेन्ट संचालनमा ल्याइएको हो । उक्त रेष्टुरेन्टको उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले न...

जेठ २३ गतेदेखि हकप्रद सेयर बिक्री गर्दै छ्याङ्दी हाइड्रो
जेठ २३ गतेदेखि हकप्रद सेयर बिक्री गर्दै छ्याङ्दी हाइड्रो

काठमाडौं : छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयर निष्काशन तथा बिक्री खुला जेठ २३ गतेदेखि हुने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँको १ सय प्रतिशत हकप्रद सेयर बिक्री गर्न लागेको हो ।  कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँको प्रतिकित्ता १ सय रु...

नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को बुकिङ बन्द
नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को बुकिङ बन्द

काठमाडौं : नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघले आयोजना गर्न लागेको नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को बुकिङ बन्द भएको छ ।  ‘गतिशीलता मार्फत विकासलाई सशक्त बनाउँदै’ भन्ने सन्देशसहित नाईमाले ६ देखि १० अगस्ट २०२५ (२१ देखि २५ श्रावण २०८२) सम्म काठमाड...

एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन
एसवाई प्यानलले थाल्यो ईपीएस सिट्सको उत्पादन

काठमाडौं : एसवाई प्यानल नेपालले घर निर्माणका लागि अति महत्त्वपूर्ण मानिने पोलिस्टिरिन सिट्स (ईपीएस सिट्स) को उत्पादन सुरू गरी बिक्री वितरण थालेको छ ।  प्यानका घर निर्माण गर्दै आइरहेको यस कम्पनीले कंक्रीट घर निर्माण गर्दा वालकोबीचमा राखिने ईपीएस सिट्सको स्वादेशमै उत्पादन गर्न थालेको हो ।...

तेह्रथुम पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
तेह्रथुम पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : तेह्रथुप पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली (जेठ ५ गते) बुक क्लोज गर्दैछ। कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोडको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपै...

‘सबै वस्तुलाई राजस्वको नजरले हेर्नु हुँदैन, यसकारण हामीले कर घटाउन माग गरेका हौं’
‘सबै वस्तुलाई राजस्वको नजरले हेर्नु हुँदैन, यसकारण हामीले कर घटाउन माग गरेका हौं’

मुलुक बजेटको पूर्वसन्ध्यामा छ । सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट तयारी गर्दैछ । संविधानत: जेठ १५ गतेभित्र संघीय बजेट ल्याइसक्नुपर्छ । बजेटको मिति नजिकीँदै गर्दा सरकारमाथि सबै खाले चाँजोपाँजो मिलाउने चाप परिरहेको छ । यता उद्योग, व्यवसायी खासगरी निजी क्षेत्र आ-आफ्नो स्वार्थ बजेटमा समावेश गराउन...

पाथीभरामा केबलकार निर्माण गर्न सर्वोच्चले खोल्यो बाटो
पाथीभरामा केबलकार निर्माण गर्न सर्वोच्चले खोल्यो बाटो

काठमाडौं : सर्वोच्च अदालतले ताप्लेजुङको पाथिभरामा केवलकार निर्माण कार्य रोक्न यस अघि दिएको अन्तरिम आदेश निरन्तरता दिनु नपर्ने आदेश गरेको छ ।  न्यायधीश नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको ईजलासले यस अघिको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने आदेश गरेको छ । पाथिभरा केवलकार निर्माण...

मुक्तिनाथ कृषि कम्पनीको खुद नाफा २ करोड २४ लाख रुपैयाँ, यस्तो छ वित्तीय अवस्था
मुक्तिनाथ कृषि कम्पनीको खुद नाफा २ करोड २४ लाख रुपैयाँ, यस्तो छ वित्तीय अवस्था

काठमाडौं : मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४६ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २ करोड २४ लाख रुपैयाँ खुद न...

९६ प्रतिशतले बढ्यो शिवम सिमेन्ट्सको नाफा, ईपीएस कति?
९६ प्रतिशतले बढ्यो शिवम सिमेन्ट्सको नाफा, ईपीएस कति?

काठमाडौं : शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको ख...

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा इला होटेल सञ्चालन
आइएमई ग्रुपको लगानीमा मौलाकालीमा इला होटेल सञ्चालन

काठमाडौं : आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटेल तथा रिसोर्ट सञ्चालनमा आएको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले औपचारिक उद्घाटनपछि होटेल तथा रिसोर्ट सञ्चालनमा आएको हो । मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको...