निजी क्षेत्र
विकास र लगानीलाई रोक्नु मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो: अध्यक्ष ढकाल
विकास र लगानीलाई रोक्नु मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो: अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको...

देशका युवा उद्यमीलाई अवसर र प्रगतिसँग जोड्ने लक्ष्य
देशका युवा उद्यमीलाई अवसर र प्रगतिसँग जोड्ने लक्ष्य

काठमाडौं : नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ)ले कात्तिक २३ गते काठमाडौंमा ‘एनवाईईएफ कनेक्ट’ नामको प्लेटफर्म शुभारम्भ गरेको छ । सदस्यतामा आधारित यो प्लेटफर्मको उद्देश्य फरकफरक ४० क्षेत्रका सदस्यलगायत मञ्चका सदस्यहरुको विभिन्न समूह, पूर्वसदस्य (एनवाईईएफ अल्मुनाई) र पूर्वअध्यक्षहरुला...

सगरमाथा जलविद्युत कम्पनीको शेयरमूल्य समायोजन 
सगरमाथा जलविद्युत कम्पनीको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै नेप्सेले अन्तिम कारोबारका आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेका अनुसार कम्पनीको ४.७५ प्रतिशत ब...

पाथीभरा केबलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न हुने 
पाथीभरा केबलकारको शिलान्यास, १५ महिनाभित्र निर्माण सम्पन्न हुने 

ताप्लेजुङ : धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ । संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केबलकार निर्माणको सुरुवाती बिन्दु काफ्लेपाटीमा पूजा गर्दै संयुक्त रूपमा शिलान्यास गरेका हुन् । राजनीत...

गैरआवासीय नेपालीलाई ढकालको आग्रह: विदेशको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउनुहोस्
गैरआवासीय नेपालीलाई ढकालको आग्रह: विदेशको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउनुहोस्

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको विकास र सम्मृद्धिमा प्रयोग गर्न आग्रह गरेका छन्।   गैरआवासीय नेपाली संघ अमेरिकाद्वारा वासिङ्टनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपा...

अध्यक्ष ढकालद्धारा नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीलाई आग्रह
अध्यक्ष ढकालद्धारा नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीलाई आग्रह

काठमाडौं : पछिल्लो तीन दशकमा भएको बजार वृद्धि, भारत लगायत बिकसित मुलुकमा प्राप्त भन्साररहीत पहुँच एवं उर्जा खरिद बिक्रि सम्झौता लगायतका कारण नेपाल विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य वन्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताएका छन् । अमेरिकाको वासिंगटनमा युएस च...

सगरमाथा जलविद्युत कम्पनीद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?  
सगरमाथा जलविद्युत कम्पनीद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?  

काठमाडौं : सगरमाथा जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।  कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद...

दुई अर्ब लगानीमा अघि बढ्यो ‘ड्रिम प्रोजेक्ट’ रारा रिसोर्टको निर्माण
दुई अर्ब लगानीमा अघि बढ्यो ‘ड्रिम प्रोजेक्ट’ रारा रिसोर्टको निर्माण

काठमाडौं : रारा होल्डिङ्स रिसोर्ट प्रालिले मुगुको छाँयानाथ रारा नगरपालिका–९ मुर्माटपमा बनाउन लागेको रारा रिसोर्टको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले प्रारम्भिक वातावरणीय अध्ययन (आइइई) स्वीकृति गरेको छ । काठमाडौँमा भएको तेस्रो नेपाल लगानी सम्मेलनमा अष्ट्रेलियाको एक...

पुँजीगत लाभकर ८६५ प्रतिशतले बढ्यो, तीन महिनामा सरकारले उठायो साढे सात अर्ब 
पुँजीगत लाभकर ८६५ प्रतिशतले बढ्यो, तीन महिनामा सरकारले उठायो साढे सात अर्ब 

काठमाडौं : पछिल्लो समय पुँजी बजार सकारात्मक लयमा फर्किएसँगै सरकारको राजस्व पनि बढेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म सरकारले शेयर बजारबाट साढे सात अर्ब रुपैयाँ पुँजीगत लाभकर वापत राजस्व उठाएको छ । यस अवधिमा लगानीकर्ताले सरकारलाई सात अर्ब ४० करोड १२ लाख रुपैयाँ बराबरको पुँजीगत लाभकर बु...

पोखराका होटेलमा ३० प्रतिशतसम्म छुट
पोखराका होटेलमा ३० प्रतिशतसम्म छुट

गण्डकी : पर्यटन राजधानी पोखराका होटेलमा विजयादशमी, दिपावली, छठलगायत चाडपर्वका अवसरमा ३० प्रतिशत छुट दिइने भएको छ । होटेल सङ्घ नेपाल पोखराद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले चाडपर्वलाई लक्षितगरी सङ्घ सदस्यअन्तर्गतका होटल प्रतिष्ठानमा बडादसैँदेखि तिहारसम्म प्रकाश...

चन्द्रप्रसाद ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित 
चन्द्रप्रसाद ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित 

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको छ ।  मुलुकको अर्थतन्त्रको विकासमा पुर्याएको उल्लेखनीय योगदानका साथै साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मिएर नेपाली उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासं...

दुई दिन बन्द हुँदै मनकामना केबलकार
दुई दिन बन्द हुँदै मनकामना केबलकार

काठमाडौं : मनकामना केबलकार सेवा  यो दसैँमा दुई दिन बन्द हुने भएको छ । असोज २६ गते शनिबार (विजया दशमी) र २७ गते आइतबार (एकादशी) को दिन बन्द रहने मनकामना दर्शन प्रालिले जानकारी दिएको छ । मनकामना दर्शन प्रालिका अनुसार मनकामना केबलकार असोज २८ गते सोमबारदेखि नियमित सञ्चालनमा आउने छ। गोरखा...

Qatari investors seek opportunities in Nepal
Qatari investors seek opportunities in Nepal

Kathmandu : Qatari investors are looking for investment opportunities in Nepal. There is significant interest from Qatari investors in Nepal's IT sector, pharmaceutical industry, banking and financial services, hydropower and tourism. "Investors here are looking for investment oppor...

सीजीनेटले ल्यायो हातै खाली नरहने अफरहरूको बहार   
सीजीनेटले ल्यायो हातै खाली नरहने अफरहरूको बहार   

काठमाडौं : नेपालीहरूको महान् चाड दशैँ, तिहार, छठ तथा ईद पर्वको अवसरमा सीजीनेटले ग्राहकहरूको लागि २०८१ सालको असोज र कात्तिक महिनामा इन्टरनेट सेवा नवीकरण र नयाँ जडान गर्दा विशेष हातै खाली नरहने अफरहरू लिएर आएको छ । यस अफरमा सीजीनेटका सम्पूर्ण ग्राहकहरूले फास्टेस्ट इन्टरनेट सेवा सँगै ३ महिना सम...

प्राकृतिक विपदबाट उर्जा क्षेत्रमा साढे २ अर्बको क्षति
प्राकृतिक विपदबाट उर्जा क्षेत्रमा साढे २ अर्बको क्षति

काठमाडौं : सरकारले अविरल वर्षाका कारण देशभरका २६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक निष्कर्ष निकालेको छ । जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री दीपक खड्काले हालसम्मको विवरणअनुसार दुई अर्ब ४५ करोड बराबरको क्षति भएको जानकारी दिए । उनले भने&nb...

पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ: अध्यक्ष ढकाल
पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ: अध्यक्ष ढकाल

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ जिल्लाको विकास र समृद्धिमा पाथिभरा केवलकार कोसेढुङ्गोसाबित हुने बताएका छन्।   ताप्लेजुङ सरोकार केन्द्रले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । ताप्लेजुङको पाथ...

१० वर्षमा अल्ट्राबाइट इनटरनेशनल
१० वर्षमा अल्ट्राबाइट इनटरनेशनल

काठमाडौं : अल्ट्राबाइट इन्टरनेशनल प्रा.लि. स्थापनाको १० वर्षमा प्रवेश गरेको छ । Simple. Innovative Development भन्ने स्लोगनका साथ स्थापित अल्ट्राबाइट सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशिल छ। कम्पनीले SEO, Web Design and Development, Digital Marketing, Reputation Management , Staff Augmentati...

‘साना तथा मझौला व्यवसायका लागि कर्जा सुनिश्चितता आवश्यक’
‘साना तथा मझौला व्यवसायका लागि कर्जा सुनिश्चितता आवश्यक’

काठमाडौं : साना तथा मझौला व्यवसायका लागि कर्जा सुनिश्चितता आवश्यक रहेको विज्ञहरुले बताएका छन् । एसियाली क्रेडिट सपोर्ट एन्ड इन्नोभेसन कन्फेरेन्स (एसिक्स) को ३६ औं ऋङ्खलाको तेश्रो दिनमा चलेको छलफलमा सहभागीहरुले साना र मझौला उद्यम (एएसएमइ)लाई सघाउन कर्जा सुनिश्चित गर्ने संस्थाको महत्वपूर्ण भूमिका...

सुनको मूल्यमा कीर्तिमान
सुनको मूल्यमा कीर्तिमान

काठमाडौं : सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा चार सयले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला एक लाख ५८ हजार आठ सयमा कारोबार भएका आजका लागि एक लाख ५९ हजार दुई सय निर्धारण भएको छ । शुक्रबारको तु...

‘निजी क्षेत्रलाई निमोठ्ने नीतिले जलविद्युतको विकास हुन सक्दैन’
‘निजी क्षेत्रलाई निमोठ्ने नीतिले जलविद्युतको विकास हुन सक्दैन’

आर्थिक विकासको प्रमुख आधार मानिएको उर्जा क्षेत्र यतिबेला चौतर्फी घेराबन्दीमा परेको छ । सरकारको नीतिका कारण थुप्रै आयोजनाहरुको निर्माण ठप्प भएको छ । लगानीको वातावरण सुनिश्चित गर्न सरकारले अध्यादेश मार्फत फास्ट ट्याकमा कानुन संशोधन गरेपनि हालसम्म सोचे अनुरुप विदेशी लगानी आकर्षित गर्न सकिएको छैन । ...

शहरी विकासमा निजी क्षेत्रलाई सहभागी गराउन माग
शहरी विकासमा निजी क्षेत्रलाई सहभागी गराउन माग

काठमाडौं : शहरी विकासमा निजी क्षेत्रलाई सहभागी गराउन माग गरिएको छ । नेपाल जग्गा तथा आवास विकास महासङ्घको टोलीले आज सहरी विकास मन्त्रालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहसँग भेट गरी निजी क्षेत्रलाई एकीकृत जग्गा तथा आवास विकासको जिम्मेवार दिन माग गरेको उनको सचिवालयले जनाएको छ । महासङ्घक...

१०२ मेगावाटको मध्यभोटेकोशी एक महिनाभित्र ल्याउने तयारी
१०२ मेगावाटको मध्यभोटेकोशी एक महिनाभित्र ल्याउने तयारी

काठमाडौं : नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्ने गरी अन्तिम चरणका कामहरु भइरहेका छन् । बाह्रबिसे नगरपालिका–५ स्थिति आयोजनाको विद्यु...

पाँचौं पटक ‘होटेलियर पावर लिस्ट’ मा राहुल चौधरी
पाँचौं पटक ‘होटेलियर पावर लिस्ट’ मा राहुल चौधरी

काठमाडौं : सीजी हस्पिटालिटी होल्डिङ्सका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी लगातार पाँचौं वर्ष प्रतिष्ठित ‘होटेलियर पावर लिस्ट २०२४’ मा सूचीकृत भएका छन् । होटेलियर इन्डियाले हालै सार्वजनिक गरेको यो सूचीमा विश्वका अग्रणी होटल चेनका नेतृत्वकर्ताहरू समावेश छन् ।...

बहुप्रतिक्षित टाटाको इभि पन्च, एकैपटक चार शहरमा लन्च 
बहुप्रतिक्षित टाटाको इभि पन्च, एकैपटक चार शहरमा लन्च 

काठमाडौं : नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा (चितवन, पोखरा, बुटवल र भैरहवा) भव्यताका साथ लन्च भएको छ ।  धेरैको प्रतीक्षा र प्राथमिकतामा परेको विद्युतीय कम्प्याक्ट एसयूभी पन्च इभी यी चारवटै सहरमा एकैदिन औपचारिक रूपमा लन्च गरिएको सिप्रदीले जनाएको छ । पोखरामा आयोजित...