निजी क्षेत्र
अर्थतन्त्र चलायमान बनाउन के गर्ने?
अर्थतन्त्र चलायमान बनाउन के गर्ने?

हामीहरु खुला समाज र खुला अर्थतन्त्रमा विश्वास गर्छौ । खुला समाज र खुला अर्थतन्त्रको पैरवीका लागि हामी काम गर्छौ ।तर खुला अर्थव्यवस्था अप्रत्यक्ष रुपमा संकुचित हुँदैछ । बजारको माग र आपूर्तिले उत्पादन र मुल्य निर्धारण हुने प्रणाली खुला बजार अर्थव्यवस्था हो । जहाँ उद्यमीको प्रवेश सहज हुन्छ र असफल भए...

साना तथा मझौला उद्योग प्रवर्द्धनमा उद्योग वाणिज्य महासंघ
साना तथा मझौला उद्योग प्रवर्द्धनमा उद्योग वाणिज्य महासंघ

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । मंगलबार साँझ पत्रकारहरूसँग भएको छलफलमा महासंघले ‘स्टार्टअप’ नीति पारित भएको बताए । तीन वर्षदेखि निरन्तर स्टार्टअप नेसन कार्...

नयाँ बजाज पल्सर एनएस २०० को बिक्री सुरु, मूल्य कति?
नयाँ बजाज पल्सर एनएस २०० को बिक्री सुरु, मूल्य कति?

काठमाडौं : बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० को बिक्री वितरण सुरु गरेको छ । पहिले नै नेपाली युवाहरुको ढुकढुकीमा बस्न सफल बजाज पल्सर एनएस २०० अब ब्लुटुथ कनेक्सन र नेभिगेसन सहितको पूर्ण डिजिटल क...

काङ हाइड्रोपावर र प्राधिकरणबीच विद्युत् खरिद-बिक्री सम्झौता
काङ हाइड्रोपावर र प्राधिकरणबीच विद्युत् खरिद-बिक्री सम्झौता

काठमाडौं : काङ हाइड्रोपावर कम्पनी लिमिटेड र नेपाल विद्युत प्राधिकरणबीच माथिल्लो मैवा जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत खरिद-बिक्री सम्झौता भएको छ । उक्त आयोजनाबाट १७.८५ मेघावाट विद्युत उत्पादन हुनेछ। ताप्लेजुङ जिल्लाको मैवा खोला गाउँपालिका र मिरिङदेन गाउँपालिका भएर बग्ने मैवा खो...

मनकामना केबलकार आजदेखि ‘डिजिटल’  प्रविधिमा सञ्चालनमा
मनकामना केबलकार आजदेखि ‘डिजिटल’ प्रविधिमा सञ्चालनमा

चितवन : मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आउने भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो ‘केबलकार’ अब ‘डिजिटल’ प्रविधिमा सञ्चालन हुने छ । स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१ गतेदेखि केबलकार सेवा बन्द गरिएको थियो । २...

सिईडिबि हाइड्रोपावरले डाक्यो साधारणसभा, बोनस शेयर र हकप्रद जारी गर्ने प्रस्ताव 
सिईडिबि हाइड्रोपावरले डाक्यो साधारणसभा, बोनस शेयर र हकप्रद जारी गर्ने प्रस्ताव 

काठमाडौं : सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले असोज २१ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समिकिो बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर वितरण गरेपश्चात हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको हो । उक्त सभा कालिमाटी ब्...

एघार लघुजलविद्युत् आयोजनाका करोडौँका उपकरण प्रयोगविहीन
एघार लघुजलविद्युत् आयोजनाका करोडौँका उपकरण प्रयोगविहीन

पर्वत : जिल्लाका विभिन्न दुर्गम भेगका अँध्यारा बस्तीमा उज्यालो पुर्याउने भन्दै लाखौँ रकम लगानी गरेर स्थापना गरिएका लघुजलविद्युत् आयोजना लामो समयदेखि प्रयोगविहीन बनेका छन् । विगत साढे दुई दशकभन्दाअघि युएनडिपी, विश्व बैंक र नेपाल सरकारको लगानीमा निर्माण भएका जिल्लाका ११ वटा आयोजना अहिले पूर्ण...

निजी क्षेत्र प्रवद्र्धन नीतिले मात्रै अर्थतन्त्र सुधार हुन्छः अध्यक्ष ढकाल 
निजी क्षेत्र प्रवद्र्धन नीतिले मात्रै अर्थतन्त्र सुधार हुन्छः अध्यक्ष ढकाल 

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रले निर्वाध गर्न नीतिगत स्थायित्व आवश्यक रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसनसंगको भेटमा अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र र सामाजिक संरचना बुझेर नीतिगत सुझाव दिन र नीति तयार पार्न कोषलाई पनि आग्रह गरे ।...

‘२८ हजार मेगावाट विद्युत उत्पादन गर्न  ४६ खर्ब लगानी आवश्यक, बैंक र बीमाका लागि ठूलो अवसर ’
‘२८ हजार मेगावाट विद्युत उत्पादन गर्न ४६ खर्ब लगानी आवश्यक, बैंक र बीमाका लागि ठूलो अवसर ’

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा पुँजी लगानी गर्नेदेखि आवश्यक मेसिनरी वस्तु उत्पादन गर्नेसम्मलाई अवसर नै अवसर रहेको बताएका छन् । काठमाडौंमा जारी नेपाल इन्फ्रास्ट्रक्चर समिटको दोस्रो दिन ऊर्जा र जलस्रोत विषयको छलफलम...

आहारपूरक खाद्य सामग्रीको व्यवस्थित बजारिकरणका लागि विभाग र एनएनसीएबीच सहकार्य
आहारपूरक खाद्य सामग्रीको व्यवस्थित बजारिकरणका लागि विभाग र एनएनसीएबीच सहकार्य

काठमाडौं : खाद्य तथा गुणनियन्त्रण विभाग र नेपाल आहारपुरक सौन्दर्यवद्र्धक संघ (एनएनसीए) बीच बजारमा आहारपूरक खाद्य सामग्रीलाई व्यवस्थितरुपमा नागरिक सामु पुर्याउन सहयोगी भूमिका खेल्ने विषयमा सहमति जुटेको छ।  खाद्य तथा गुण नियन्त्रण विभागका नवनियुक्त महानिर्देशक सञ्जीबकुमार कर्णले एनएनसीएका...

नीति बनाउने तर कार्यान्वयन नगर्ने नेपालको समस्या हो: पौड्याल
नीति बनाउने तर कार्यान्वयन नगर्ने नेपालको समस्या हो: पौड्याल

काठमाडौं : पेट्रोलियम पदार्थमा इथानोलाको प्रयोगमा बहस चलिरहेपनि सम्भावना र प्रयोगलाई ख्याल गर्नुपर्ने कियान केमिकल विज्ञ दिनेश पौड्यालले धारणा राखेका छन् । २०६० सालमा नै नेपालले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरेपनि यो बहसमा नै सीमित भएको बताए ।  ‘इ...

पर्यटकको स्वागत, सत्कार गर्न आतुर  घलेगाउँ
पर्यटकको स्वागत, सत्कार गर्न आतुर घलेगाउँ

लमजुङ : विविधताको खानी हो घलेगाउँ । शीरमा सुन्दर सेतो हिमाल । मध्य भागमा जङ्गल । अनि फेदमा घलेहरुको बाहुल्यता रहेको गाउँ । ऐतिहासिक तथा पर्यटकीय रुपमा महत्वपूर्ण मानिएको गाउँ हो यो । जिल्लाको उत्तरी क्षेत्र लमजुङ र अन्नपूर्ण हिमालको काखमा अवस्थित समुन्दी सतहदेखि दुई हजार सय मिटर उचाइमा अवस्थित घलेगा...

माण्डु हाइड्रोपावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
माण्डु हाइड्रोपावरले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं : माण्डु हाइड्रोपावरले असोज १४ गते वार्षिक साधारण सभा गर्ने भएको छ । साधारण सभाले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हु...

चौधरी ग्रुपमा तीजको रौनक
चौधरी ग्रुपमा तीजको रौनक

काठमाडौं :  चौधरी ग्रुप (सीजी)ले नेपाली महिलाहरूको प्रमुख पर्व हरितालिका तीजको अवसरमा आफ्ना महिला कर्मचारीहरूसँग विशेष कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाएको छ। सयौ महिला कर्मचारीहरूको सहभागितामा सम्पन्न यो शुभकामना आदानप्रदान कार्यक्रम काठमाडौंको भिभान्ता होटलमा आयोजना भएको थियो...

सम्पत्ति र मोटर बीमाले धानेको निर्जीवन बीमा व्यवसाय, कृषिमा घट्दो आकर्षण 
सम्पत्ति र मोटर बीमाले धानेको निर्जीवन बीमा व्यवसाय, कृषिमा घट्दो आकर्षण 

काठमाडौं : निर्जीवन बीमा कम्पनीको ठूलो हिस्सा सम्पीत्त बीमा र मोटर बीमाले धानेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक हेर्ने हो भनेपनि चालु आर्थिक वर्षको साउनमा कम्पनीहरुले सम्पत्ति बीमा व्यवसायबाट एक अर्ब ४२ करोड ७९ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।  चालु आवको साउन मसा...

परिसंघ–नवनियुक्त मुख्यसचिव छलफलः निजी क्षेत्रले केही न केही भएको अनुभूती गर्नेछः मुख्यसचिव 
परिसंघ–नवनियुक्त मुख्यसचिव छलफलः निजी क्षेत्रले केही न केही भएको अनुभूती गर्नेछः मुख्यसचिव 

काठमाडौं : नेपाल उद्योग परिसंघ (सीएनआई) ले नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँग छलफल गरेको छ । बुधवार मुख्यसचिव अर्याललाई बधाइ तथा शुभकामना दिदै परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि प्राथमिकतामा राख्नुपर्ने विषयबारे छलफल गरेको हो ।  मुख्यसचिव अर्याललाई सफल कार्यकालको शुभकामना दि...

तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने
तल्लो अरुण आयोजनाबाट २६८ परिवार प्रभावित हुने

खाँदबारी : पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माण हुन लागेको ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाबाट दुई सय ६८ परिवार प्रत्यक्षरुपमा प्रभावित हुने भएका छन् । निर्माण कम्पनी भारतको सतलजले प्रस्ताव गरेको तल्लो अरुण जलविद्युत् आयोजना पुर्नवास तथा पुनःस्थापनाको मस्यौदा प्रतिवेदन अन...

नथिङ् बन्यो संसारकै फास्टेस्ट ग्रोईङ स्मार्टफोन ब्राण्ड
नथिङ् बन्यो संसारकै फास्टेस्ट ग्रोईङ स्मार्टफोन ब्राण्ड

काठमाडौं : युनिक डिजाईन, पावरफुल स्पेसिफिकेसन र परफरमेन्स सेन्ट्रीक इन्जिनियरिङ् गरिएको प्रिमियम स्मार्टफोन ब्राण्ड नथिङले आफ्नो पहिलो स्मार्टफोन लन्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल मच्चाउन सफल भएको छ । सन् २०२२ मा पहिलो स्मार्टफोन नथिङ फोन वान लन्च गरेको नथिङले सन् २०२४ को पहिलो चौमासिक...

बहुप्रतिक्षित टाटाको पन्च इभी नेपाली बजारमा सार्वजनिक
बहुप्रतिक्षित टाटाको पन्च इभी नेपाली बजारमा सार्वजनिक

काठमाडौं : टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा आजदेखि सुरु भएको “१६ औं टाटा इभी नाडा अटो सो २०२४“ मा पन्च इभीको विक्री वितरण आरम्भ गरेको हो । टाटा पन्च इभी शुरुवाति मूल्य रु. ३३ ल...

नाडा अटो शोको तयारी पूरा
नाडा अटो शोको तयारी पूरा

काठमाडौं : मंगलबारदेखि नाडा अटो शो २०२४ सुरु हुँदैछ। काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा सहभागीहरूले धमाधम स्टल निर्माण गरिरहेका छन्। नेपाली बजारमा नाडा अटो शो २०२४ सुरु हुँदै गर्दा इभीको नयाँ गाडीहरुको पनि नेपाली बजारमा भित्रिदै छ। अटो शोको औपचारिक उद्घाटन मंगलबार बिहान अर्थमन्त्री व...

ठमेलको छाया सेन्टरमा ‘नेपाल टी च्यालेञ्ज’ हुँदै, सय किसिमका चिया टेस्ट गर्न पाइने
ठमेलको छाया सेन्टरमा ‘नेपाल टी च्यालेञ्ज’ हुँदै, सय किसिमका चिया टेस्ट गर्न पाइने

काठमाडौं : नेपालमा उत्पादित अर्थोडक्स चियाको बजारीकरण र स्वच्छ प्रतिस्पर्धाका लागि काठमाडौं चिया प्रतिस्पधा अर्थात ‘नेपाल टी च्यालेञ्ज २०२४’आयोजना हुँदैछ । काठमाडौं ठमेलको छाया सेन्टरमा भदौ ११ गते उक्त प्रतिस्पर्धा हुन लागेको हो । चिया उद्यम क्षेत्रमा क्रियाशील युवाहरुको संस्था ट...

जलविद्युतमा विदेशी लगानी ल्याउन सरकारले वातावरण बनाउँछ: अर्थमन्त्री पौडेल
जलविद्युतमा विदेशी लगानी ल्याउन सरकारले वातावरण बनाउँछ: अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपालको ऊर्जा क्षेत्रमा विदेशी लगानी ल्याउनका लागि सरकारले वातावरण निर्माण गर्ने बताएका छन् । बुधबार इप्पान र उपायको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित अनलकिङ इन्भेष्टमेन्ट कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको समृद्धिको लागि जलस्रो...

टान निर्वाचन: सागर पाण्डे समूहद्वारा उम्मेदवारी घोषणा
टान निर्वाचन: सागर पाण्डे समूहद्वारा उम्मेदवारी घोषणा

काठमाडौं : पदयात्रा (ट्रेकिङ) व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षका प्रत्याशी सागर पाण्डेले प्यानलसहित उम्मेदवारी घोषणा भएको छ । टानको आगामी भदौ १७ गते हुन लागेको वार्षिक साधारणसभा तथा निर्वाचनका लागि आज एक कार्यक्रमबीच प...

इन्डोनेसियाको ७९औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा ‘झन्डोत्तोलन’
इन्डोनेसियाको ७९औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा ‘झन्डोत्तोलन’

काठमाडौं : गणतन्त्र इन्डोनेसियाको ७९औं स्वतन्त्रता दिवसको अवसरमा शनिबार काठमाडौंमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ । नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्प्लेक्स परिसर पानी पोखरीमा आयोजित एक विशेष समारोहबीच झन्डोत्तोलन सम्पन्न भएको हो । इन्डोनेसियाको ७९औं स...