बैंकिङ
ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्सबीच 'बजेट ३६०' सफ्टवेयर प्रयोग सम्बन्धी सम्झौता
ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्सबीच 'बजेट ३६०' सफ्टवेयर प्रयोग सम्बन्धी सम्झौता

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली 'बजेट ३६०' प्रयोगमा ल्याउने भएको छ ।  ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र इन्फोडेभलपर्स प्रा.लि.का स्ट्राटेजी एण्ड इनोभेसन, निर्देशक उमेश रघ...

राष्ट्र बैंकद्वारा छ महिनामा एक सय ४० खर्ब तरलता प्रशोचन 
राष्ट्र बैंकद्वारा छ महिनामा एक सय ४० खर्ब तरलता प्रशोचन 

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको छ महिनामा एक सय ४० खर्ब भन्दा बढीको तरलता प्रशोचन गरेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार निक्षेप सङ्कलन बोलकबोलमार्फत रु.१४८६ अर्ब ६५ करोड र स्थाय...

बैंकिङ प्रणालीमा अधिक तरलता, आज थप ४० अर्ब उठाउॅंदै राष्ट्र बैंक
बैंकिङ प्रणालीमा अधिक तरलता, आज थप ४० अर्ब उठाउॅंदै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । माघ १५ गते मात्र ३० अर्ब तानेको बैकले पुनः २...

वित्तीय क्षेत्रको खस्किदो पफर्मेन्समा गभर्नर अधिकारीको बचाउ, ‘हल्ला गरिए जस्तो छैन समस्या’
वित्तीय क्षेत्रको खस्किदो पफर्मेन्समा गभर्नर अधिकारीको बचाउ, ‘हल्ला गरिए जस्तो छैन समस्या’

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय कारोबारमा एकपछि अर्को गर्दै बिचलन आउन थालेपछि केन्द्रीय बैंकले निगरानी बढाउन थालेको छ । खासगरी क्षेत्रीय विकास बैंक ‘कर्णाली डेभलपमेन्ट बैंक’को दुर्घटनाबाट झस्किएको राष्ट्र बैंकले अरु बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय कारोबारमा पछिल...

तरलता व्यवस्थापन गर्न बजारबाट आज थप ३० अर्ब उठाउँदै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बजारबाट आज थप ३० अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं :  नेपाल राष्ट्र बैंकले मंगलबार (आज) बजारबाट थप ३० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । माघ १३ गते मात्र ४० अर्ब तानेको बैकले पुनः २१...

साढे १३ अर्बले घट्यो बजारमा नगद प्रवाह, सरकारको ढुकुटीमा २३७ अर्ब मौज्दात 
साढे १३ अर्बले घट्यो बजारमा नगद प्रवाह, सरकारको ढुकुटीमा २३७ अर्ब मौज्दात 

काठमाडौं : चालु आर्थिक वर्षको पुस महिनामा बजारमा सवा सात खर्ब रुपैयाँ बराबरको नगद प्रवाह (करेन्सी ईन सर्कुलेशन) भएको छ  । नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्ममा बजारमा सात खर्ब १६ अर्ब ८३  करोड एक लाख रुपैयाँ नगद प्रवाह भएको छ । उक्त रकम गत मंसिरको तुलनामा १३ अर्ब ४५ करोड १७...

बैंकिङ प्रणालीमा अधिक तरलता, आज थप ४० अर्ब उठाउँदै राष्ट्र बैंक 
बैंकिङ प्रणालीमा अधिक तरलता, आज थप ४० अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार  (आज) बजारबाट थप ४० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । माघ ९ गते मात्र ९० अर्ब तानेको बैकले पुनः २१ लागि ४...

एनएमबि बैंकको करिब ६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
एनएमबि बैंकको करिब ६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं : एनएमबि बैंक लिमिटेडले ५ लाख ९८ हजार १४५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकको सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । ३५ दिनभित्र संस्थापकको आवेदन नपरेमा सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंक जनाएको छ । शेयर किन्न इच्छुक संस्थापकले काठमाडौंको...

संस्थापकले किनेन गोर्खाज फाइनान्सको सेयर, सर्वसाधारणका लागि बिक्री खुला
संस्थापकले किनेन गोर्खाज फाइनान्सको सेयर, सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं : गोर्खाज फाइनान्सको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको छ । संस्थापक सेयरधनी दिपेन्द्र अग्रवालको नाममा रहेको ४८ हजार ७७३ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । कम्पनीका संस्थापक सेयरधनीहरूले खरिद नगरेपछि अग्रवालको स्वामित्वमा रहेको सेयर सर्वसाधारणका ला...

सिवाईसी नेपाल लघुवित्तको साधारण सभा सम्पन्न
सिवाईसी नेपाल लघुवित्तको साधारण सभा सम्पन्न

पोखरा : सिवाईसी नेपाल लघुवित्त वित्तीय सस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । साधारण सभाले संस्थाका अध्यक्ष पद्यनाथ शर्माले पेस गरेको वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन पास गरेको छ । साधारण सभामा ५५.५३ प्रतिशत शेयर सदस्...

अमेरिकी डलरको भाउ घट्यो
अमेरिकी डलरको भाउ घट्यो

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज भने घटेको छ । यस्तै, स्विस फ्र्याङ्क, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको भाउ भने घटेको छ । त्यस्तै,...

बेष्ट फाइनान्सको ५ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा
बेष्ट फाइनान्सको ५ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं : बेष्ट फाइनान्स कम्पनीले ५ लाख ३५ हजार ९०९ कित्ता सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले राजेन्द्र प्रसाद ध्वजुको नाममा रहेको ३ लाख ५१ हजार २२ कित्ता, इन्द्रलाल श्रेष्ठको नाममा रहेको १ लाख कित्ता, निर्मला कुमारी सुवाल ध्वजुको नाममा रहेको ४३ हजार ६०४ कित्ता, राजेश किरण श्रेष्ठको १२ हजार...

एनआईसी एशिया बैंकको ‘डाउनफल’ श्रृङ्खला: अब्बल बैंकको पिल्लर एकाएक कसरी डगमगायो ?
एनआईसी एशिया बैंकको ‘डाउनफल’ श्रृङ्खला: अब्बल बैंकको पिल्लर एकाएक कसरी डगमगायो ?

काठमाडौं : केही समय अघिसम्म राम्रा र उत्कृष्ट बैंकको सूचिको अग्रपंतिमा आउँथ्यो एनआईसी एशिया बैंक । उत्कृष्ट बैंकिङ सेवा, देशैभरी साखा सञ्जाल र राम्रो मुनाफाले लगानीकर्ताहरु समेत बैंकप्रति निकै आकर्षित थिए । उसो त लगानी गरेर प्रतिफल खाने ‘शेयर होल्डर’ हरु मात्र होइन बैंकमा खाता खो...

मुनाफा आर्जनलाई निरन्तरता दिँदै राष्ट्रिय वाणिज्य बैंक, सरकारको प्रमुख सहयात्री 
मुनाफा आर्जनलाई निरन्तरता दिँदै राष्ट्रिय वाणिज्य बैंक, सरकारको प्रमुख सहयात्री 

काठमाडौं : राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षदेखि कृषि क्षेत्रमा कर्जा लगानी वृद्धि गरी आन्तरिक उत्पादन बढाउन तथा प्रत्येक प्रदेशको विशिष्ट उत्पादनलाई प्रवर्द्धन गर्ने भएको छ ।  यसका लागि क्रमशः ‘किसानसँग राष्ट्रिय वाणिज्य बैंक’ र ‘एक प्रदेश एक विशेष’ कर्जा क...

लगानी संकटको ‘रेड जोन’ उन्मुख बैंकहरु, यसरी बढ्दैछ जोखिम
लगानी संकटको ‘रेड जोन’ उन्मुख बैंकहरु, यसरी बढ्दैछ जोखिम

काठमाडौं : बैंक तथा वित्तीय संस्थाको लगानी क्रमशः खराब कर्जामा रुपान्तरण हुँदैछन् । लगानी सुरक्षित र भरपर्दो ठाउँमा नपर्नाको कारण त छदैछ थप पछिल्लो समय केही आर्थिक शिथिलताका कारण राम्रै भनिएका क्षेत्रबाट समेत साँवा ब्याजको किस्ता नियमित नभइदिँदा बैंकहरुको लगानी जोखिममा पर्न गएको हो । नेपाल र...

एनआईसी एशियासहित तीन वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा 
एनआईसी एशियासहित तीन वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा 

काठमाडौं : नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकहरुलाई नियामकीय कारबाही गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म प्रभु बैंक, हिमालयन बैंक र एनआईसी एशिया बैंकलाई कारबाही गरेको हो । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को व्यवस्थाबमोजिम वार्षिक साधारण सभा हुनुभन्...

गरिमा विकास बैंकको नाफा ५४ करोड ९२ लाख, वितरण योग्य मुनाफा साढे १ अर्ब
गरिमा विकास बैंकको नाफा ५४ करोड ९२ लाख, वितरण योग्य मुनाफा साढे १ अर्ब

काठमाडौं : गरिमा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार यस अवधिमा बैंकले ५४ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ५१ करोड २५ लाख रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी २.२० प्र...

वाणिज्य बैंकहरुको नाफा एक अर्ब ३२ करोडले घट्यो, एनआईसी एशियाको सर्वाधिक 
वाणिज्य बैंकहरुको नाफा एक अर्ब ३२ करोडले घट्यो, एनआईसी एशियाको सर्वाधिक 

काठमाडौं : चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुको नाफा खुुुम्चिएको छ । गत वर्षको सोही अवधिको तुलनामा बैंकहरुको नाफा ४.६२ प्रतिशतले घटेको हो ।  पुस मसान्तसम्म बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख ९४ हजार रुपैयाँ नाफा कमाएका छन् । जुन गत आवको सोही अवधिको तुलनामा एक अर्ब...

५७ प्रतिशतले बढ्यो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा
५७ प्रतिशतले बढ्यो नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा

काठमाडौं : चालु आर्थिक वर्षको ६ महिनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ८३ करोड २३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ५७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ८० करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी २.३७ प्रतिशत...

कुमारी बैंकको खराब कर्जा ६.९६ प्रतिशत पुग्यो, वितरणयोग्य मुनाफा साढे ६ अर्ब ऋणात्मक
कुमारी बैंकको खराब कर्जा ६.९६ प्रतिशत पुग्यो, वितरणयोग्य मुनाफा साढे ६ अर्ब ऋणात्मक

काठमाडौं : कुमारी बैंकको खराब कर्जा ६.९६ प्रतिशत पुगेको छ । बैंकले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खराब कर्जा बढेर ६.९६ प्रतिशत पुगेको हाे । गत आवको सोही अवधि बैंकको खराब कर्जा ४.९७ प्रतिशत थियाे । यस अवधिमा&nb...

प्रभु बैंकको नाफामा उल्लेख्य वृद्धि, वितरणयोग्य मुनाफा भने ऋणात्मक
प्रभु बैंकको नाफामा उल्लेख्य वृद्धि, वितरणयोग्य मुनाफा भने ऋणात्मक

काठमाडौं : प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार यस अवधिमा बैंकले एक अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।  उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ८५.४९ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिसम्ममा बैंकले ७२...

एभरेष्ट बैंकको नाफा २१ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति?
एभरेष्ट बैंकको नाफा २१ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति?

काठमाडौं : एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार यस अवधिमा बैंकले २ अर्ब बढी नाफा कमाएको छ।  पुस मसान्तसम्ममा बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २१.११ प्र...

ग्लोबल आइएमई बैंकले कमायो तीन अर्ब बढी नाफा, वितरणयोग्य नाफा साढे दुई अर्ब
ग्लोबल आइएमई बैंकले कमायो तीन अर्ब बढी नाफा, वितरणयोग्य नाफा साढे दुई अर्ब

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार यस अवधिमा बैंकले ३ अर्ब बढी नाफा कमाएको छ।  पुस मसान्तसम्ममा बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ४९.५...

खराब कर्जा बढ्दा आरएसडिसी लघुवित्तको नाफामा असर, प्रतिशेयर आम्दानी पनि घट्यो 
खराब कर्जा बढ्दा आरएसडिसी लघुवित्तको नाफामा असर, प्रतिशेयर आम्दानी पनि घट्यो 

काठमाडौं : आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त  विवरण अनुसार लघुवित्तले यस अवधिमा ४ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।  उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.२५ प्रतिशत कम...