बैंकिङ
तरलता व्यवस्थापन गर्न बजारबाट आज थप २५ अर्ब उठाउँदै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बजारबाट आज थप २५ अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आइतबार (आज) बजारबाट थप २५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो ।  फागुन १३ गते मात्र २५ अर्ब तानेको बैकले पुनः २...

कुमारी सहकारी हिनामिना प्रकरण: सवा अर्ब बिगो दाबीसहित २५ जनाविरूद्ध मुद्दा दर्ता
कुमारी सहकारी हिनामिना प्रकरण: सवा अर्ब बिगो दाबीसहित २५ जनाविरूद्ध मुद्दा दर्ता

म्याग्दी : बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित २५ जनाविरूद्ध एक अर्ब १३ करोड बिगो दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराको सिफारिसमा जिल्ला प्रहरी कार्यालय...

सम्सरा रेमिटबाट पठाएको पैसा अब सिधै सहकारीको खातामा
सम्सरा रेमिटबाट पठाएको पैसा अब सिधै सहकारीको खातामा

काठमाडौं : सम्सरा रेमिटमार्फत पठाएको पैसा सिधै सहकारीको खातामा पैसा जम्मा हुने भएको छ । विश्वको जुनसुकै स्थानबाट सम्सरा रेमिटमार्फत पठाएको पैसा अब एम बैंक मोबाइल बैंकिङमार्फत सिधै सहकारीको खातामा जम्मा हुने भएको हो । यो सेवा एम बैंकले आजबाट सुरु गरेको हो । एम बैंकमा आबद्ध पाँच सयभन्दा बढी सहका...

मौद्रिक नीति समीक्षा: अधिकांश दरहरू यथावत, कर्जा प्रवाहसम्बन्धी व्यवस्थामा हेरफेर
मौद्रिक नीति समीक्षा: अधिकांश दरहरू यथावत, कर्जा प्रवाहसम्बन्धी व्यवस्थामा हेरफेर

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षामार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि तोकिएको विद्यमान नीतिगत दर र निक्षेप सङ्कलन दर यथावत राखेको छ । त्यस्तै, कर्जा नोक्सानीसम्बन्धी व्यवस्थामा बैंक तथा वित्तीय संस्थाहरू...

कर्मचारी सञ्चयकोषलगायत संस्थाका लागि केन्द्रीय बैंकद्वारा निर्देशिका जारी
कर्मचारी सञ्चयकोषलगायत संस्थाका लागि केन्द्रीय बैंकद्वारा निर्देशिका जारी

काठमाडौं : नेपाल राष्ट्र बैंकले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोष र हायर पर्चेज कर्जा दिने संस्थाका लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नयाँ व्यवस्था ल्याएको छ। राष्ट्र बैंकले आज यी संस्थाहरूका लागि निर्देशन जारी गर्दै ग्राहकको पहिचा...

अधिक तरलताको असर, बजारबाट आज २५ अर्ब उठाउँदै राष्ट्र बैंक 
अधिक तरलताको असर, बजारबाट आज २५ अर्ब उठाउँदै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले मंगलबार (आज) बजारबाट थप २५ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो ।  फागुन ११ गते मात्र ३० अर्ब तानेको बैकले पुनः...

बजारमा नगद प्रवाह साढे ४३ अर्बले बढ्यो, कति छ सरकारी खातामा मौज्दात ? 
बजारमा नगद प्रवाह साढे ४३ अर्बले बढ्यो, कति छ सरकारी खातामा मौज्दात ? 

काठमाडौं : चालु आर्थिक वर्षको माघ महिनामा बजारमा सवा सात खर्ब रुपैयाँ बराबरको नगद प्रवाह (करेन्सी ईन सर्कुलेशन) भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्ममा बजारमा सात खर्ब ३० अर्ब ६२ करोड ८९ लाख रुपैयाँ नगद प्रवाह भएको छ । उक्त रकम गत पुसको तुलनामा ४३ अर्ब ७९ करोड ८८ लाख रुपैयाँले...

सामाजिक सुरक्षा कोषमा सुचिकृत हुनेको संख्या २० लाख नाघ्यो
सामाजिक सुरक्षा कोषमा सुचिकृत हुनेको संख्या २० लाख नाघ्यो

काठमाडौं : सामाजिक सुरक्षा कोषमा सुचिकृत हुनेको संख्या बढेसँगै योगदान रकम पनि बढेको छ । २०८१ फागुन पहिलो सातासम्म २० लाख २७ हजार नौ सय १५ जना योगदानकर्ताहरू कोषमा सूचीकृत भएका छन् । फागुन पहिलो सातासम्म कोषमा सूचीकृत हुने रोजगारदाताको संख्या २० हजार एक सय ७० जना छन् । कोषका अनुसार असोजमा ६६ अर...

निर्धारित समयअगावै ‘ग्रे लिष्ट’ बाट बाहिर निस्कन्छौँ: अर्थमन्त्री पौडेल
निर्धारित समयअगावै ‘ग्रे लिष्ट’ बाट बाहिर निस्कन्छौँ: अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समयअगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कने बताएका छन्। फाइनान्सिएल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले नेपाललाई ‘ग्रे लिष्ट’ मा राखेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री प...

वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी
वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी

काठमाडौं : नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा सहभागीका लागि लक्षित गरेर वित्तीय कारबाहीसम्बन्धी मार्गदर्शन जारी गरेको छ । बोर्डले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण नियमावली, २०८१ को नियम ६९ को उपनियम (३) बमोजिम धितोपत्र बजार सहभागीका लागि लक्षित वित्तीय कारबाहीसम्बन्धी मार्गदर्...

लघुवित्तको ब्याज आम्दानीमा वृद्धि: राष्ट्र बैंकको नीतिले कर्जा असुली बढ्यो, नाफा दोब्बर  
लघुवित्तको ब्याज आम्दानीमा वृद्धि: राष्ट्र बैंकको नीतिले कर्जा असुली बढ्यो, नाफा दोब्बर  

काठमाडौं : केही समय अघिसम्म खराब कर्जाको सिकार बनेका लघुवित्त वित्तीय संस्थाहरुको वित्तीय अवस्था सुधारोन्मुख देखिएको छ । आर्थिक शिथिलता र बढ्दो खराब कर्जाले ग्रसित बनेका संस्थाहरुको ब्यालेन्ससिटमा क्रमशः सुधार आएको छ ।  लघुवित्त विरुद्ध भ्रामक समाचार फैलाउने ऋण मिनाहा हुन्छ भनेर अराजक ग...

अमेरिकी कर वृद्धिलाई लिएर डब्ल्यूटीओमा चीनको विरोध
अमेरिकी कर वृद्धिलाई लिएर डब्ल्यूटीओमा चीनको विरोध

जेनेभा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खतरामा पारेको वा पहिले नै लागू गरेको व्यापक करले मुद्रास्फीति, बजार विकृति र विश्वव्यापी मन्दीसमेत निम्त्याउने खतरा रहेको भन्दै चीनले मङ्गलबार विश्व व्यापार सङ्गठन (डब्लुटीओ) मा विरोध जनाएको छ । जनवरी २० मा सत्तामा फर्केपछि ट्रम्पले विश्वको दोस्रो...

बैंकिङ क्षेत्रमा काम गर्दा नयाँ सीप र ज्ञान प्राप्त गर्न सकिन्छः पूर्व कार्यकारी निर्देशक थापा
बैंकिङ क्षेत्रमा काम गर्दा नयाँ सीप र ज्ञान प्राप्त गर्न सकिन्छः पूर्व कार्यकारी निर्देशक थापा

काठमाडौं : राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले नेपाल सरकार अन्तर्गतको बैंकिङ क्षेत्रमा काम गर्दा नयाँ सीप र ज्ञान प्राप्त गर्न सकिने बताएका छन् । उडान शैक्षिक केन्द्रको आयोजनामा नेपाल सरकार अन्र्तगतको राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ सेवामा प्रवेश गरेका विद्यार्थीहरूलाई बध...

एनएमबि हाईब्रिड फण्ड एल–२ को इकाईमा भोलिसम्म आवेदन दिन सकिने  
एनएमबि हाईब्रिड फण्ड एल–२ को इकाईमा भोलिसम्म आवेदन दिन सकिने  

काठमाडौं : एनएमबि क्यापिटलले माघ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष एमएबि हाईब्रिड फण्ड एल २ को इकाई खरिदका लागि  भोलि  फागुन ८ गतेसम्म आवेदन दिन सकिने छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याए...

ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा दिपचन्द्र रेग्मी
ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा दिपचन्द्र रेग्मी

काठमाडौं : ग्लोबल आइएमई क्यापिटल लिमिटेडको अध्यक्षमा दिपचन्द्र रेग्मी भएका छन् । क्यापिटलको सञ्चालक समितिको बैठकले सञ्चालकको अध्यक्षमा हाल क्यापिटलकै सञ्चालक रहेका रेग्मीलाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो । रेग्मी ग्लोबल आइएमई बैंक लिमिटेडका नायब महाप्रबन्धक हुन् । उनले थाइल्याण्डको...

डेनिस क्रोनर नोट फागुन मसान्तसम्म मात्र सटही हुने 
डेनिस क्रोनर नोट फागुन मसान्तसम्म मात्र सटही हुने 

काठमाडौं : डेनमार्कको डेनिस क्रोनर नोट फागुन मसान्तसम्म मात्र सटही हुने त्यस पश्चात साट्न नपाइने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।  सोमवार नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै डेनमार्कको केन्द्रीय बैंकले सन् २०२५ मे ३१ पश्चात कानुनी ग्राह्यता खारेज गरेका डेनिस क्रोनर नोटहरू...

वाणिज्य बैंकहरुले उठाए झण्डै ६० खर्ब निक्षेपः तरलता १२ खर्ब नजिक, ऋण लगानी कति ? 
वाणिज्य बैंकहरुले उठाए झण्डै ६० खर्ब निक्षेपः तरलता १२ खर्ब नजिक, ऋण लगानी कति ? 

काठमाडौं : वाणिज्य बैंकहरुमा लगानीयोग्य रकम (तरलता) निरन्तर रुपमा बढ्दै गएको छ । बजारमा ऋणको माग संकुचित हुँदै जाँदा बैंकहरुको लगानी योग्य रकम बढ्दै गएको हो । नेपाल बैंकर्स संघ (एनबीए) को पछिल्लो तथ्यांक बैंकहरुको तरलता करिब १२ खर्ब पुगेको छ । संघका अनुसार चालु आवको माघसम्म वाणिज्य बैंक...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे ८ लाख कित्ता सेयर बिक्रीमा, मूल्य १ सय रुपैयाँ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साढे ८ लाख कित्ता सेयर बिक्रीमा, मूल्य १ सय रुपैयाँ

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । आजगतेदेखि बिक्रीमा राखेको उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ । बैंकको सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउनेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताले फागुन ९ गतेभित्र आव...

अधिकांश बैंकहरुको ब्याजदर स्थिर: ग्लोबल बढायो, लक्ष्मी सनराइजले घटायो
अधिकांश बैंकहरुको ब्याजदर स्थिर: ग्लोबल बढायो, लक्ष्मी सनराइजले घटायो

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार माघ महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर यथावत रहेको छ ।  बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार १८ बैंकले माघ महिनाकै ब्याज...

कर्जाको मागमा सामान्य सुधार, बढ्न थाल्यो सीडी रेसियो 
कर्जाको मागमा सामान्य सुधार, बढ्न थाल्यो सीडी रेसियो 

काठमाडौं : पछिल्लो समय बजारमा कर्जाको माग सामान्य रुपमा बढ्न थालेको देखिएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थामा दुई अर्ब निक्षेप थपिदा ३ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ ।  बैंकिङ प्रणालीमा लामो समयदेखि तरलता थुप्रिदै आएको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्ती...

वित्तीय संस्थाहरुको एकैस्वर- निक्षेप सुरक्षित छ, सामाजिक संजालका भ्रामक अभिव्यक्तिहरुमा ध्यान नदिनू 
वित्तीय संस्थाहरुको एकैस्वर- निक्षेप सुरक्षित छ, सामाजिक संजालका भ्रामक अभिव्यक्तिहरुमा ध्यान नदिनू 

काठमाडौं : बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले वित्तीय क्षेत्रलाई क्षेत्रलाई खलबलाउन अराजक गतिविधिहरु भएको भन्दै आपत्ति जनाएका छन्  ।  नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशेसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ     र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञ...

ग्लोबल आइएमई बैंकले एनएफपिजेका सदस्यलाई क्यामरा खरिद किन्न विना धितो कर्जा दिने
ग्लोबल आइएमई बैंकले एनएफपिजेका सदस्यलाई क्यामरा खरिद किन्न विना धितो कर्जा दिने

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपलब्ध गराउने भएको छ ।  यस सम्बन्धी सम्झौतामा बैंकका हेड ट्रान्जेक्सन बैंकिङ्ग विभागका प्रमुख प्रकाश पौडेल र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तबीच सम...

समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०.२६३१५७९० प्रतिशतका दरले नगद लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले भोली (माघ २४) गते बुकक्लोज गर्दैछ। आज (बुधबार)सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता ज...

नयाँ सञ्चालकहरूका लागि निर्वाचन गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, रिट खारेज 
नयाँ सञ्चालकहरूका लागि निर्वाचन गर्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, रिट खारेज 

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा नयाँ सञ्चालकहरूका लागि निर्वाचन हुने भएको छ । बैंकको सञ्चालकको निर्वाचन प्रक्रिया रोक्न सर्वोच्चमा परेको रिट खारेज भएपछि निर्वाचन हुने भएको हो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सञ्चालक समितिको माघ २१ गते बसेको बैठकले ३८औँ वार्षिक साधारण सभा फागुन २५ गते...