काठमाडौं : चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आइपुग्दा बजारमा नगद प्रवाह, सरकारी ढुकुटीको मौज्दात तथा राष्ट्र बैंकको समग्र दायित्वमा उल्लेख्य वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार आर्थिक गतिविधिमा सुधारसँगै सरकारी वित्तीय अवस्था पनि मजबुत बन्दै गएक...
काठमाडौं । जिल्ला सहकारी संघ लिमिटेड ललितपुरको अध्यक्षमा जगतलाल महर्जन विजयी भएका छन्। आज सम्पन्न निर्वाचनमा महर्जनले २०१ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी केदार गोर्खालीले १९२ मत ल्याएका थिए। त्यस्तै, सचिव पदमा अनिल वीर बज्राचार्य विजयी भएका छन्। बज्राचार्यले...
अहिले लिक्विडिटी सरप्लस (तरलता पर्याप्त) छ । बैंकहरुमा धेरै निक्षेप संकलन भएको छ । हामीसँग विदेशी मुद्र सञ्चिति (फरेन एक्सचेन्ज) मा पनि प्रेसर छैन । अहिलेको इकोनोमिस्ट पनि मैले हेरेको थिएँ यो अङ्क, त्यसमा चाहिँ विभिन्न देशहरू, विशेषगरी विकासशिल देशको अर्थतन्त्रमा अहिलेको बाह्य युद्धको असर हेर्द...
काठमाडौं : एनएमबि बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको भेरिगङ्गा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरेको छ। सामाजिक विकास मन्त्रालयको आयोजना तथा करुणा फाउन्डेसन र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको सहकार्यमा सञ्चालन गरिएको ‘अपाङ्गता रूपान्तरण...
काठमाडौं : कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा आर्जन गरेको कूल मुनाफाबाट सञ्चयकर्ता तथा योगदानकर्ताहरूलाई करिव ५ अर्ब ३० करोड मुनाफा वितरण गरेको छ । जसअनुसार, कोषका सञ्चयकर्ताहरूको खातामा करिव ५ अर्ब १९ करोड र योगदानमा आधारित निवृत्तभरण कोषका योगदानकर्ताहरूको खातामा करिव १० करोड ५५ ल...
काठमाडौं : नेपालको सहकारी क्षेत्रको पूर्ण रूपमा डिजिटलाइज गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको क्लाउडमा आधारित सफ्टवेयर मिरा ईआरपी (MyraERP) ले आफ्नो प्लेटफर्ममा ‘कर्जा प्रक्रिया र कागजात व्यवस्थापन’ मोड्युल थप गरेको छ । नियोसिस टेक्नोलोजीद्वारा विकास गरिएको यस प्रणालीले सहकारीहरूलाई सदस्यह...
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले संस्थागत संरचना कमजोर भएकै कारण नेपाल आर्थिक विकासमा पछाडि परेको बताएका छन्। भविष्यको आँकलन गर्ने क्षमता र बनेका योजनाको प्रभावकारी कार्यान्वयन कमजोर हुँदा देशको आर्थिक प्रगति सुस्त भएको उनको भनाइ थियो। उनले अब पनि नवीन प्रविधि अपना...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा पौभा कलाको दिव्य रङ्ग र दर्शन सहितको तस्वीरहरु समावेश नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्मोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रति...
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबार (आज) बजारबाट थप ४० रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । चैत ८ गते ५० अर्ब तानेको बैकले पुनः २१ दिनका लागि ४० अर्ब...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबिच आर्थिक रुपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरुमा मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । बैंकको कर्पोरेट कार्यालय कमलादीमा मंगलबार आयोजित एक समार...
काठमाडौं : एनएमबि बैंकले ग्लोबल मनी वीक २०२६ को अवसरमा देशभर विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको छ । युवा पुस्तामा वित्तीय ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले आफ्ना शाखामार्फत विभिन्न विद्यालय, कलेज तथा समुदायस्तरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन...
ललितपुर : अर्थतन्त्रमा आएको सुस्तताका कारण ठूला कर्जाको माग अपेक्षित रूपमा बढ्न नसकेपछि बैंक तथा वित्तीय संस्थाहरू यतिबेला साना कर्जामा केन्द्रित हुन थालेका छन् । बैंकिङ प्रणालीमा ठूलो मात्रामा निक्षेप थुप्रिएर बस्दा लागत बढ्दै गएको र आम्दानी पनि घट्दै गएको अवस्थाले वित्तीय संस्थाहरूलाई नयाँ रण...
काठमाडौं : नेपालको संघ, प्रदेश र स्थानीय गरेर तीनै तहका सरकारी आय, खर्च र ऋणसम्बन्धी तथ्यांक अब एकै ठाउँमा सहज रूपमा हेर्न सकिने भएको छ । विश्व बैंक नेपालले तयार गरेको ‘नेपाल फिस्कल ड्यासबोर्ड’ गत महिना सार्वजनिक भइसकेको छ । सोही सन्दर्भमा विश्व बैंक नेपालले शुक्रबार आर्थिक...
रौतहट : ‘स्मार्ट मनी टक्स’ भन्ने मूल नाराका साथ रौतहटको चन्द्रपुरमा विभिन्न बैङ्क, वित्तीय संस्था, सहकारी तथा बिमा कम्पनीले ‘ग्लोबल मनी बिक २०२६’ भव्य रूपमा मनाएका छन् । शुक्रबार आयोजित एक विशेष कार्यक्रमका बिच वित्तीय सचेतना र सामाजिक उत्तरदायित्वका कार्यहरू सम्पन्न...
काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लक्ष्मी सनराइज बैंकसहित तीन कम्पनीको पौने तीन करोड कित्ता बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले लक्ष्मी सनराइज बैंक, डिप्रोक्स लघुवित्त र जीवन विकास लघुवित्त वित्तीय संस्थाको दुई करोड ८३ लाख ६५ हजार ४३८ दशमलव ०८६१ कित्ता बोनस शेयर सूचीकृत गरेको...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३ का लागि बैंक बिदाको वार्षिक सूची सार्वजनिक गरेको छ । सूचना अनुसार आगामी वर्ष देशभरका बैंक तथा वित्तीय संस्थाहरू कुल २९ दिन पूर्ण रूपमा बन्द रहनेछन्। सूचीअनुसार बिदा नयाँ वर्ष १ वैशाख २०८३ देखि सुरु हुनेछ। त्यसपछि विश्व मजदुर दिवस...
काठमाडौं : राष्ट्र बैंकले क्षेत्रगत कर्जा प्रवाहको सीमामा लचकता अपनाएको छ । राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन गरेको हो । नयाँ सर्कुलर अनुसार विशेषगरी कृषि, ऊर्जा, पर्यटन र साना तथा मझौला उद्यम क्षेत्र कर्जा प्रवाहको सीमा, समय...
काठमाडौं : नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच उपदान कोष व्यवस्था एवम् सञ्चालनसम्बन्धी सम्झौता भएको छ। विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युतप्रसाद वाग्लेसमेतको उपस्थितिमा सोमबार भएको उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र विश्वविद्यालयका तर्फबाट प्रा...
काठमाडौं : नेपाल राष्ट्र बैंकले साढे नौ अर्ब रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको नौ अर्ब ५० करोड रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२६ मार्च २४ देखि, २०२७ मार्च २४ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको...
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रमहरु आयोजना गर्न लागेको छ। बैंकले ग्लोेबल मनि विक २०२६ को अवसर पारेर मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापी रुपमा विद्यार्थी तथा युवा लक्षित वित्तीय तथा ...
काठमाडौं : वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले प्रकाशित गरेका सूचनाअनुसार, अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको देखिएको छ । बैंकहरुको घटेको नयाँ ब्याजदर आजदेखि लागू हुनेछ । फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजद...
काठमाडौं : वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले प्रकाशित गरेका सूचनाअनुसार, अधिकतम औषत ब्याजदर फागुन महिनाको तुलनामा घटेको देखिएको छ । फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औषत ब्याजदर ४.५६ प्रतिशतविन्दु रहेकोमा चैत महिनामा ४.४९ प्रतिशतविन्दुम...
काठमाडौं : मुलुकको विद्यमान आर्थिक शिथिलता र व्यवसायीहरूको चर्को दबाबकाबीच नेपाल राष्ट्र बैंकले ‘चालू पुँजी कर्जा मार्गदर्शन, २०७९’ मा दोस्रो संशोधन गर्दै नीतिगत लचकता अपनाएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशनमा संशोधन गर्दै कर्जाको अ...
काठमाडौं : नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग तथा मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापित भएका उद्यम तथा व्यवसायलाई कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरणको सुविधा दिने व्यवस्था गरेको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन २०८२ मा संशोधन गर्दै सो व्यव...