बैंकिङ
थलिएको सरकारी वित्त: राज्यकोषमा एक खर्बको खाडल, राजस्वमा नौ खर्बको दबाब
थलिएको सरकारी वित्त: राज्यकोषमा एक खर्बको खाडल, राजस्वमा नौ खर्बको दबाब

काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनामा सरकारी वित्त अवस्थाले मुलुकको अर्थतन्त्रमा चुनौति थपिएको देखाएको छ । विकास खर्च अत्यन्तै कमजोर रहँदा राजस्व सङ्कलन पनि लक्ष्यअनुसार नहुँदा पुस मसान्तसम्म राज्य कोष एक खर्ब एक अर्ब ७० करोड रुपैयाँले घाटामा रहेको छ ।  महालेखा नियन्त्रक कार्...

नागरिक लगानी कोषको ३१औं साधारण सभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित   
नागरिक लगानी कोषको ३१औं साधारण सभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित   

काठमाडौं : नागरिक लगानी कोषको ३१ औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको प्रस्तावित पाँच प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ । त्यसै...

प्राइम कमर्सियल बैंकको १८औं साधारण सभा सम्पन्न, सञ्चालकमा बिष्ट निर्विरोध
प्राइम कमर्सियल बैंकको १८औं साधारण सभा सम्पन्न, सञ्चालकमा बिष्ट निर्विरोध

काठमाडौं : प्राइम कमर्सियल बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । बुधबार सम्पन्न १८ औं वार्षिक साधारण सभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ८ (आठ) प्रतिशत...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न 
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न 

काठमाडौं : नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो ३९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ । काठमाडौंको एलिस रिसेप्सनमा बुधबार बैंकको अध्यक्ष पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा शेयरधनी महानुभावहरुको उल्लेखनीय उपस्थितिमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो । सभामा बैंकको गत आ...

लुम्बिनी विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न
लुम्बिनी विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं : लुम्बिनी विकास बैंक लिमिटेडले १८औं वार्षिक साधारण सभा बुधबार सम्पन्न गरेको छ। सभाले आ. व. २०८२/८३ को बार्षिक प्रतिबेदन पारित गरी आ. व. २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्ताव पारित गरेको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न १८औं...

ब्याजदर घट्दा र असुली रोकिँदा बैंकहरूको आम्दानी खुम्चियो, अधिक तरलताले थप्यो दबाब
ब्याजदर घट्दा र असुली रोकिँदा बैंकहरूको आम्दानी खुम्चियो, अधिक तरलताले थप्यो दबाब

काठमाडौं : बजारमा मागको संकुचन कायमै रहँदा लामो समयदेखि अधिक तरलताको समस्यामा रहेका बैंक तथा वित्तीय संस्थाहरू थप दबाबमा परेका छन्। भदौं २३ र २४ गते भएको जेन–जी आन्दोलनको प्रत्यक्ष असर बैंकिङ क्षेत्रमा देखिन थालेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित...

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र निष्कासन 
बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र निष्कासन 

काठमाडौं : बैंकिङ प्रणालीमा निरन्तर रूपमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज (बुधबार) २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। राष्ट्र बैंकले एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘झ’ निष्कासन गर्न लागेको हो। यसअघि...

वाणिज्य बैंकहरुको ब्याजदर फेरि घट्यो, कुनको कति ?
वाणिज्य बैंकहरुको ब्याजदर फेरि घट्यो, कुनको कति ?

काठमाडौं : हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार पुस महिनाको तुलनामा ११ बैंकहरुको ब्याजदर घटेको छ । बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर अनुसार ११ बैंकले व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब...

एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो
एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो

रामेछाप : सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा लुटपाट भएको छ। मंगलबार साँझ हतियारसहित आएका लुटेरा समूहले बैंकका सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर करिब ३ करोड ७ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार बने...

ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवमा सातै प्रदेशमा रक्तदान, ५५८ जनाको सहभागिता
ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवमा सातै प्रदेशमा रक्तदान, ५५८ जनाको सहभागिता

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा एकैसाथ वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। बैंकले स्थापनाको १९औं वार्षिकोत्सवका अवसरमा घोषणा गरेका १९ वटा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत वृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।  ग...

शंकास्पद वित्तीय कारोबार ३० प्रतिशतले बढ्योः राष्ट्र बैंक 
शंकास्पद वित्तीय कारोबार ३० प्रतिशतले बढ्योः राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार नेपालमा शंकास्पद वित्तीय कारोबार तथा गतिविधि अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले वृद्धि भएको छ। प्रतिवेदनमा सम्पत्ति शुद्धीकरण निवारण, आतङ्ककारी गत...

राष्ट्र बैंकले सात अर्ब ३५ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने 
राष्ट्र बैंकले सात अर्ब ३५ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने 

काठमाडौं : नेपाल राष्ट्र बैंकले सवा सात रकम बैंकहरुमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको सात अर्ब ३५ करोड रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । कोषको उक्त रकम २०२६ जनवरी २१ देखि, २०२७ जनवरी २१ सम्म ३६६ दिनका लागि मुद्दती निक्षेपमा राख्ने जनाएको हो । त्...

टिक्मोमार्फत ‘आइएमई गरौँ, उपहार जितौं’ योजना सार्वजनिक
टिक्मोमार्फत ‘आइएमई गरौँ, उपहार जितौं’ योजना सार्वजनिक

काठमाडौँ : नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले टिक्मो (Tiqmo) मार्फत ‘आइएमई गरौँ, उपहार जितौं’ योजना सार्वजनिक गरेको छ । पौष २१ देखि चैत्र १७ सम्म सन्चालनमा रहने यो अभियान अन्तर्गत साउदी अरबमा रहेका नेपालीहरुले टिक्मो एप प्रयोग गरेर आइएमईमार्फत पैसा पठा...

तरलता व्यवस्थापन गर्न आज पनि राष्ट्र बैंकले २० अर्बको बण्ड जारी गर्ने 
तरलता व्यवस्थापन गर्न आज पनि राष्ट्र बैंकले २० अर्बको बण्ड जारी गर्ने 

काठमाडौं : बैंकिङ प्रणालीमा निरन्तर रूपमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज (मंगलबा) २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। राष्ट्र बैंकले एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ज’ निष्कासन गर्न लागेको हो। यसअघि...

फरवार्ड माईक्रोफाइनान्स लघुवित्तका कर्मचारी माथि लुटपाट
फरवार्ड माईक्रोफाइनान्स लघुवित्तका कर्मचारी माथि लुटपाट

काठमाडौं : आईतबार फरवार्ड माईक्रोफाइनान्स लघुवित्तका कर्मचारी माथि लुटपाटको घटना भएको छ । संस्थाको शाखा कार्यालय ईश्वरपुर, सर्लाहीमा कार्यरत कर्मचारी पुजा सरदार र शान्ति सरदार माथि मोटरसाईकलमा आएका अपरिचित व्यक्तिले कटुवा पेस्तोल देखाइ उनीहरुको साथबाट नगद लुटपाट गरि भागेको संस्थाले जनाएको छ ।&n...

साना किसानको २४औँ वार्षिक साधारण सभामा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
साना किसानको २४औँ वार्षिक साधारण सभामा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

काठमाडौं : साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. (SKBBL) को १५ प्रतिशत बोनस लाभांश पारित भएको छ । संस्थाको २४औँ वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष खेम बहादुर पाठकले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदनमार्फत प्रस्ताव गरेको बोनस शेयर १४.२५% र कर प्रयोजनका लाग...

राष्ट्र बैंकद्वारा नगद कारोबारमा कडाइ, ५ लाख माथिको भुक्तानी चेक वा खातामार्फत मात्र
राष्ट्र बैंकद्वारा नगद कारोबारमा कडाइ, ५ लाख माथिको भुक्तानी चेक वा खातामार्फत मात्र

काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ संशोधन गर्दै नगद कारोबारको सीमा घटाएको छ।  संशोधित निर्देशन अनुसार अब रु ५ लाख वा सोभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रूपमा एकाउन्टपेयी चेक वा सम्बन्धित व्यक्तिको खातामार्फत मात्र भुक्त...

अब लघुवित्तहरुले पाँच लाखभन्दा माथिको कारोबार चेकमार्फत मात्र गर्नुपर्ने
अब लघुवित्तहरुले पाँच लाखभन्दा माथिको कारोबार चेकमार्फत मात्र गर्नुपर्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ मा संशोधन, परिमार्जन तथा थप गरेको छ । संशोधित निर्देशन २०८२ माघ १ गतेदेखि लागू हुने राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको यस निर्दे...

स्वावलम्बन लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
स्वावलम्बन लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं : स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २३ औं वार्षिक साधारण सभा कार्तिक ३० गते शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङ्गको अध्यक्षतामा बसेको सभाले शेयरधनीलाई १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद (बोनस सेयरको कर प्रयोजनको लागि) गरी १५ प्रति...

वैदेशिक आम्दानी बढ्दा चालु खाता र शोधनान्तर स्थितिमा दोब्बरले वृद्धि
वैदेशिक आम्दानी बढ्दा चालु खाता र शोधनान्तर स्थितिमा दोब्बरले वृद्धि

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले चालु खाता र शोधनान्तर दुवैमा उल्लेखनीय सुधार हासिल गरेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार यस अवधिमा चालु खाता करिब साढे तीन खर्ब रुपैयाँले बचतमा रहेको छ। समीक्षा अवधिमा चालु खाता ३५...

३२ खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति, यस्तो छ देशको आर्थिक स्थिति 
३२ खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति, यस्तो छ देशको आर्थिक स्थिति 

काठमाडौं : चालु आर्थिक वर्षको पाँच महिनामा विदेशी विनिमय सञ्चिति ३२ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।  गत असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९.६ प्...

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा आज फेरि १० अर्बको ऋणपत्र निष्कासन
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा आज फेरि १० अर्बको ऋणपत्र निष्कासन

काठमाडौं : बैंकिङ प्रणालीमा निरन्तर रूपमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज (बिहिबार) १० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। राष्ट्र बैंकले एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ च’ निष्कासन गर्न लागेको हो। यसअघि पुस २३...

सुरक्षित लगानीतर्फ बैंकहरूको दौडः राष्ट्र बैंकको ऋणपत्रमा पाँचै चरण ‘ओभरसब्सक्राइब’
सुरक्षित लगानीतर्फ बैंकहरूको दौडः राष्ट्र बैंकको ऋणपत्रमा पाँचै चरण ‘ओभरसब्सक्राइब’

काठमाडौं : बैंकिङ प्रणालीमा देखिएको अत्यधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/०८३ मा पहिलोपटक जारी गरेको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र’ मा बैंक तथा वित्तीय संस्थाहरूको उल्लेख्य आकर्षण देखिएको छ। राष्ट्र बैंकले एक वर्षे अवधिका पाँच चरणमा लिलामीमार्फत कु...

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा १७५ कर्मचारी सम्मानित
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा १७५ कर्मचारी सम्मानित

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीहरुलाई सम्मान गरेको छ। बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा १५ वर्...