काठमाडौं : चालु आर्थिक वर्षको तीन महिना अर्थात असोज मसान्तसम्म मूल्यवृद्धि ७.५० प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य त...
काठमाडौं : चालु आर्थिक वर्षको तीन महिना अर्थात असोज मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति १६ खर्ब ४३ अर्ब ९ करोड रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । असार मसान्तमा रु.१५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी वि...
काठमाडौं : चालु आर्थिक वर्षको तीन महिना अर्थात असोज मसान्तसम्म ३ खर्ब ३५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३०.० प्रतिशतले वृद्धि भई रु.३ खर्ब ६५ अर्ब ३...
काठमाडौं : नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा परेको सार्वजनिक बिदाका दिनमा पनि आरटीजीएस प्रणाली सुचारु रहने जनाएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले कात्तिक २६ गतेदेखि मंसिर ३ गते आइतबारसम्म परेको सार्वजनिक बिदाका दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने जनाएको हो । उक्त दिनह...
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको मूल्यवृद्धि अझै राष्ट्र बैंकको लक्ष्यभन्दा माथि रहेको बताएका छन् । त्रिहिबारदेखि शुरु भएको एसियन बैंकर सङ्घको सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । गभर्नर अधिकारीले धेरैजसो विकसित अर्थतन्त्रमा मुद्रास्फीति मध्यम रहेको उल्...
काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १७ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । शुक्रबार १७ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकले ८ अर्ब १० करोड रुपैयाँ बराबरको ९१ दिने र नौं अर्ब ८५ करोड ५० लाख...
काठमाडौं : लामो समयदेखि खुलेर लगानी गर्न नसकेका बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी बढेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक हेर्दा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपसँगै कर्जा प्रवाहमा पनि विस्तार भएको पाइएको हो । गहिरिदो आर्थिक संकट र चर्को ब्याजदरका कारण बजारमा आर्थिक गतिविधिमा कमि...
काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत २१ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार २१ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकले १२ अर्ब १० करोड रुपैयाँ बराबरको ९१ दिने र नौं अर्ब रुपैयाँ बराबरको १८२ दिने ट्र...
काठमाडौं : राष्ट्र बैंकले आजदेखि सुनचाँदीका सिक्का र असर्फी बिक्री गर्ने भएको छ । हरेक वर्ष तिहारको अवसरमा सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै आएको बैंकले यस वर्षपनि मुद्रण विभागमार्फत सर्वसाधारणमा आजदेखि सिक्का बिक्री गर्न शुरु गरेको हो । तिहारको अवसरमा राष्ट्र बैंकले बिक्...
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वाह्य क्षेत्र सबल स्थितिमा रहेको हुँदा त्यसको फाइदा देशले लिन सक्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५ औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले नेपालसँग एक वर्षभन्दा बढीको आयात धान्ने विदेश...
काठमाडौं : एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ९६ करोड ३२ लाख ९ हजार रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो आवको तुलनामा ६.६३ प्रतिशतले बढी हो । जबकी गत आवको सोही अवधिमा बैंकले...
काठमाडौं : नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले बिहिबार एक सूचना जारी गर्दै कोषको १९ करोड ५० लाख रुपैयाँ रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने जनाएको हो । । बैंकले कोषको उक्त रकम मंसिर १ गतेदेखि २०८१ मंसि...
काठमाडौं : तिहारको अवसरमा राष्ट्र बैंकले बिक्री वितरण गर्ने सुनचाँदी असर्फीको कोटा तोकेको छ । बैंकको सूचना अनुसार प्रतिव्यक्ति बढीमा सुनको असर्फी एक सेट (१० ग्राम, ५ ग्राम, र २.५ ग्राम) कोटा तोकेको छ । त्यस्तै राष्ट्र बैैंकले चाँदीको सिक्का (मेडालियन) एक सेट (गार्ई अंकित २५ ग्राम, गार्ई अंकि...
काठमाडौं : प्रत्येक वर्षको अक्टोबर ३१ विश्व बचत दिवस (वल्ड सेभिङ्स डे) का रुपमा मनाउने गरिन्छ । यस वर्षको थिम ‘भोलिलाई जित्नुहोस्’ रहेको छ । यसको तात्पर्य बचतको माध्यमबाट भोलिमाथि विजय प्राप्त गर्नुहोस् वा भविष्य सुरक्षित पार्नुहोस् भन्ने हुन्छ । सन् १९२४ देखि हरेक वर्ष विश्...
प्रत्येक वर्ष अक्टोबर ३१ लाई विश्व बचत दिवस (वल्ड सेभिङ्स डे) का रुपमा मनाउने प्रचलन छ । सन् १९२४ देखि इटालीबाट यो दिवसको रुपमा मनाउन थालिएको इतिहास छ । यस बर्षको विश्व बचत दिवसको सन्देश ‘आफुले भोलिलाई जित्नुहोस्’ (Conquer your Tomorrow) रहेको छ । भोलिलाई जित्नु भन्नाले भविष्य निर्माणका...
काठमाडौं : बैंकिङ प्रणालीमा एकैदिन दश अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार गत शुक्रबार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा सो बराबरको निक्षेप थपिएको हो । सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले दुई अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । गत शुक्रबार बैंक त...
काठमाडौं : नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन २०७९ संशोधन गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले एक सूचना जारी गर्दै इजाजतपत्र बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकिकृत निर्देशन २०७९ संशोधन गरिएको जनाएको हो । संशोधित निर्देशन अनुसार बैंकले कुनै पनि कर्जा निष्क...
काठमाडौं : नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) ले होटल तथा रेष्टुरेन्ट, निर्माण (सिमेन्ट, डण्डी, ईटा÷ब्लक, पाईप्स् एण्ड फिटिङ्गस् लगायतका उद्योगमा प्रवाहित कर्जा समेत), शिक्षा, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कर्जा पुर्नतालिकीकरण गर्न पाउने भएको छ । सोमबार नेपाल राष्ट्र बैंकको बैंक तथा...
काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १७ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार १८ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकले सात अर्ब ७० करोड रुपैयाँ बराबरको ९१ दिने, पाँच अर्ब रुपैयाँ बराबरको १८२ दिने र...
काठमाडौं : महँगो ब्याजदरका कारण कर्जा लगानी हुन नसक्दा बैंकिङ प्रणालीमा निक्षेप थुप्रिदै गएको छ । गहिरिदो आर्थिक संकट र चर्को ब्याजदरका कारण बजारमा आर्थिक गतिविधिमा कमि आएको छ । निक्षेप वृद्धिको तुलनामा कर्जा प्रस्वाह सुस्त छ । बैंकहरुमा लगानीयोग्य रकम (तरलता) हुँदा पनि बढ्दो ब्याजदरको कारण...
काठमाडौं : नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ८ वर्षे अवधिको विकास ऋणपत्र २०८८ ‘घ’ जारी गर्ने जनाएको हो । राष्ट्र बैंकका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्...
काठमाडौं : नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले आइतबार एक सूचना जारी गर्दै कोषको एक अर्ब रुपैयाँ रकम विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्ने जनाएको हो । बैंकले कोषको उक्त रकम कात्तिक १२ गतेदेखि २०८१ कात्तिक १२ गतेसम्...
काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १७ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकले आठ अर्ब रुपैयाँ बराबरको ९१ दिने, ६ अर्ब ४६ करोड रुपैयाँ बराबरको १८२ दिने र तीन...
काठमाडौं : सरकारले चालू आर्थिक वर्षको असोज १८ गतेसम्ममा ८२ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको छ । राष्ट्र बैंक मार्फत सरकारले औसत ६.९७ प्रतिशतको ब्याजदरमा नै कूल ८२ अर्ब ३१ करोड रुपैयाँ ऋण उठाएको हो । सरकारले यस अवधिमा ११ पटक गरी ५ वर्षदेखि ८ वर्षसम्मको लामो अवधिका सो रकम बराबरको आन्त्रिक ऋण...