राष्ट्र बैंक
राष्ट्र बैंकले आजदेखि बजारमा ल्यायो २० रुपैयाँको नयाँ नोट 
राष्ट्र बैंकले आजदेखि बजारमा ल्यायो २० रुपैयाँको नयाँ नोट 

काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबार देृखि बजारमा २० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको छ । राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभागले एक सूचना जारी साविककै रंग र आकारमा  ठ ८७ ०००००१ देखि त १८ ९९९९९९सम्मको नयाँ नोट निष्कासन गरेकाे हो ।  राष्ट्र बैंकका अनुसार नयाँ नोटमा बायाँ त...

दश अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक 
दश अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ८ वर्षे अवधिको विकास ऋणपत्र २०८८ ‘ङ’ जारी गर्ने जनाएको हो । राष्ट्र बैंकका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्...

सरकारले उठायो ६.९७ प्रतिशत ब्याजदरमै ७२ अर्ब ३१ करोड आन्तरिक ऋण 
सरकारले उठायो ६.९७ प्रतिशत ब्याजदरमै ७२ अर्ब ३१ करोड आन्तरिक ऋण 

काठमाडौं : सरकारले चालू आर्थिक वर्षको असोज १४ गतेसम्ममा ७२ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको छ । राष्ट्र बैंक मार्फत सरकारले औसत ६.९७ प्रतिशतको ब्याजदरमा नै कूल ७२ अर्ब ३१ करोड रुपैयाँ ऋण उठाएको हो । सरकारले यस अवधिमा १० पटक गरी ५ वर्षदेखि ८ वर्षसम्मको लामो अवधिका सो रकम बराबरको आन्त्रिक ऋण...

ट्रेजरी मार्फत १८ अर्बबढीको आन्तरिक ऋण उठाउँदै सरकार
ट्रेजरी मार्फत १८ अर्बबढीको आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १८ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार १८ अर्ब ५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकले आठ अर्ब रुपैयाँ बराबरको २८ दिने, सात अर्ब ५ करोड रुपैयाँ बराबरको ९१ दिने र  पाँच...

राष्ट्र बैंकले १३ अर्ब १० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने 
राष्ट्र बैंकले १३ अर्ब १० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने 

काठमाडौं : नेपाल राष्ट्र बैंकले १३ अर्ब १० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ८ वर्षे अवधिको विकास ऋणपत्र २०८८ ‘ग’ जारी गर्ने जनाएको हो । राष्ट्र बैंकका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बो...

राष्ट्र बैंकद्वारा आन्तरिक ऋण उठाउने कार्यतालिका संशोधन
राष्ट्र बैंकद्वारा आन्तरिक ऋण उठाउने कार्यतालिका संशोधन

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा सरकारले उठाउने आन्तरिक ऋणको कार्यतालिका संशोधन गरेको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बुधबार एक सूचना जारी गर्दै ऋण निष्कासनको कार्यतालिका संशोधन गरेको जनाएको हो । राष्ट्र बैंकले विकास ऋणपत्र जारी गर्न लागेको एक खर्ब ७९ अर्ब रुपैयाँ...

‘अर्थतन्त्र चुनौतीपूर्ण घडीमा छ, सरकारले लिएका कुनै पनि लक्ष्य पुरा हुँदैनन्’
‘अर्थतन्त्र चुनौतीपूर्ण घडीमा छ, सरकारले लिएका कुनै पनि लक्ष्य पुरा हुँदैनन्’

आर्थिक मन्दीका कारण संकटमा रहेको नेपालको अर्थतन्त्रका बाह्य सुचकहरु सकारात्मक देखिएका छन् । चालु आर्थिक वर्षको पहिलो साउन महिनामा रेमिट्यान्स आप्रवाहमा ऐतिहासिक रेकर्ड कायम भएको छ भने चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा छ । तर, बाह्य सुचकहरु सकारात्मक देखिएपनि आन्तरिक दबाब भने कायमै छ । बढ्दो ब्...

अठार अर्ब ७१ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 
अठार अर्ब ७१ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउँदै सरकार 

काठमाडौं : सरकारले ट्रेजरी बिल मार्फत १८ अर्बबढीको आन्तरिक ऋण उठाउने भएको छ । सोमबार १८ अर्ब ७१ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैंकले आठ अर्ब रुपैयाँ बराबरको २८ दिने, १० अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको...

माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं : माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आजसम्म खातामा सेयर हुने लगानीकर्ताले माछापुच्छ्रे बैंकको १४ प्रतिशत लाभांश प्राप्त गर्नुको साथै साधारणसभामा सहभागि हुन पाउने छन् । साधारण सभा प्रयोजनका लागि बैंकले असोज ८ गते सोमबार एक दिनका लागि बुक क्लोज ग...

एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक
एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

काठमाडौं : एनएमबि बैंक लिमिटेड र बुद्घ एयरले एनएमबि बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ । सो कार्डले ग्राहकहरुको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबि बैंक र बुद्ध एयरले लिएको छ ।  को-ब्रान्डेड डेविट कार्डका ग्राहकहरुले काठमाडौँ उपत्यका भित्र रहेका बुद्घ एयरका तीन काउनटरहरु, एयरप...

वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन
वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन

काठमाडौं : वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न नियामक तथा सम्बन्धित निकायलाई निर्देशन दिएको छ । समितिको बैठकबारे आज अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न कानुनी व्यवस्था सुधारका लागि पहल गर्ने निर्णय भएको ज...

ऋणपत्र निष्काशन गर्न सिटिजन्स बैंकले पायो अनुमति
ऋणपत्र निष्काशन गर्न सिटिजन्स बैंकले पायो अनुमति

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ऋणपत्र निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति दिएको हो । अब बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा प्रतिकित्ता १ हजार रुपैयाँका ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ। सोमध्ये १ अर्ब २०...

नेपालको आर्थिक वृद्धिदर यस वर्ष १.९ र आगामी वर्ष ४.३ प्रतिशत रहने एडिबीको प्रक्षेपण
नेपालको आर्थिक वृद्धिदर यस वर्ष १.९ र आगामी वर्ष ४.३ प्रतिशत रहने एडिबीको प्रक्षेपण

काठमाडौं : एसियाली विकास बैंक (एडिबी) ले नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा एक दशमलव नौ र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ । एडिबीले ‘एसियन डेभलपमेन्ट आउटलुक, सेप्टेम्बर २०२३’ प्रतिवेदन सार्वजनिक गर्दै यो वर्षको तुलनामा आगामी वर्ष आर्थिक वृद्धिदरमा केही...

Surendra Raj Regmi has been appointed as the Senior DCEO of Global IME Bank
Surendra Raj Regmi has been appointed as the Senior DCEO of Global IME Bank

Kathmandu : Surendra Raj Regmi has been appointed as the Senior Deputy Chief Executive Officer of Global IME Bank, effective from September 18 by the Bank's Board of Directors.  Previously, Regmi served as the Deputy Chief Executive Officer before his promotion to Senior Deputy Chie...

दुई महिनामा एक खर्ब ३१ अर्ब  बजेट खर्च,  राजस्व सङ्कलन एक खर्ब ५४ अर्ब
दुई महिनामा एक खर्ब ३१ अर्ब बजेट खर्च, राजस्व सङ्कलन एक खर्ब ५४ अर्ब

काठमाडौं : चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको सात दशमलव ४९ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार भदौ मसान्तसम्ममा सरकारले एक खर्ब ३१ अर्ब १४ करोड १३ लाख बराबर बजेट खर्च गरेको छ । सरकारले चालु आवका लागि कूल १७ खर्ब ५१ अ...

राष्ट्र बैंकले माग्यो ३० कर्मचारी, कसरी दिने आवेदन?
राष्ट्र बैंकले माग्यो ३० कर्मचारी, कसरी दिने आवेदन?

काठमाडौं : नेपाल राष्ट्र बैंकले सुरक्षा र टक्सार माहाशाखाका लागि ३० जना करारमा कर्मचारी माग गरेको छ । बैंकले राष्ट्र बैंकले रक्षक २ जना मागेको छ भने प्रदेशस्थित कार्यालयका लागि १० जना महिलासहित १ जना कर्मचारी माग गरेको हो । यस्तै, केन्द्रीय कार्यालयका लागि १ जना माग गरेको छ । टक्सार महाशाख...

धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब आइएमई पे एपबाट
धरान खानेपानी बोर्डको डिजिटल भुक्तानी अब आइएमई पे एपबाट

काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट“आइएमई पे” मार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी सजिलै गर्न सकिने भएको छ । धरानवासीलाई खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने सुविधा आइएमई पे ले यहि भाद्र महिनाबाट सन्चालनमा ल्याएको हो । यसका साथै, आइएमई पेको "किन लाइन बस...

आइएमई पेले ल्यायो बुवाको मुख हेर्ने दिनलाई अफर
आइएमई पेले ल्यायो बुवाको मुख हेर्ने दिनलाई अफर

काठमाडौं : आइएमई पेले बुवाको मुख हेर्ने दिनलाई लक्षित गर्दै ‘मेमोरिज विथ फादर: सेयर द जोइ’ नामक अफर सार्वजनिक गरेको छ।  भदौ २६ देखि भदौ २८ गतेसम्म चल्ने सो अफरमा सेवाग्राहीले आइएमई पेको फेसबुक पेजमा रहने ‘बुवाको मुख हेर्ने दिन’ सम्बन्धित पोस्टमा आफू र आफ्नो बुवाक...

‘राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिका कारण कर्जा लगानी हुन सकेन’
‘राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिका कारण कर्जा लगानी हुन सकेन’

काठमाडौं : पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप थपिदै गएको छ । लामो समयदेखि लगानीयोग्य रकम (तरलता संकट) झेलिरहेको वित्तीय क्षेत्रमा तरलता सहज हुँदै गएको छ तर, बैंकहरुमा निक्षेप थुप्रिरहेको बेला बैंकहरुले भने लगानी गर्न सकिरहेका छैनन् । बढ्दो ब्याजदरका कारण नै बजारमा पैसा लगानी हुन नसकेको राष...

१० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
१० अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं : नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘झ’ जारी गर्ने जनाएको हो । राष्ट्र बैंकका अनुसार उक्त विकास ऋणपत्रको ब्याजदर बोलकबोल मार्फत...

प्रभु बैंकको १४ लाख १६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
प्रभु बैंकको १४ लाख १६ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं : प्रभ बैंकले १४ लाख कित्ताबढी संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १४ लाख १६ हजार ७६३ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनीहरुले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।  बैंकको शेयर खरिद गर्न पाउने इच्छुक शेयरधनीले आवश्यक कागजपत्र सहित सूचना प्...

‘आइएमई पे’ मार्फत पानी र इन्टरनेट भुक्तानीमा भारी छुट
‘आइएमई पे’ मार्फत पानी र इन्टरनेट भुक्तानीमा भारी छुट

काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे" ले हालै सार्वजनिक गरेको ‘विकेट टु विन’ नामक अभियान अन्तर्गत अर्को नयाँ अफर सार्वजनिक गरेको छ । भदौ १९ देखि असोज १८ सम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल भुक्तानी आइएमई पे" मार्फत गर्दा १०० सम्...

ग्लोबल आइएमई बैंकद्वारा क्यास तथा चेक डिपोजिटर मेशिन सञ्चालन
ग्लोबल आइएमई बैंकद्वारा क्यास तथा चेक डिपोजिटर मेशिन सञ्चालन

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेशिन सञ्चालनमा ल्याएको छ । मेशिन सञ्चालनमा आएसँगै आफ्नो अनुकूल समयमा बैंकमा रहेका क्यास तथा चेक डिपोजिटर मेशिन मार्फत ग्लोबल आइएमई बैंकमा रहेको खातामा नगद जम्मा गर्न सकिनेछ । बैंकले ५ वटा क्यास डिपोजिटर र ५ वटा चेक डिपोजिटर मेशिन...

अब आइएमई पेमा शाइन रेसुङ्गा बैंकको मोबाईल बैंकिङबाट सिधै क्यास लोड गर्न सकिने
अब आइएमई पेमा शाइन रेसुङ्गा बैंकको मोबाईल बैंकिङबाट सिधै क्यास लोड गर्न सकिने

काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ मा अब शाइन रेसुङ्गा विकास बैंकका  सेवाग्राहीहरुले सजिलै क्यास लोड गर्न सक्ने भएका छन् । विभिन्न वित्तीय संस्थासँग आबद्ध भइ सेवाग्राहीहरुलाई विधुतीय भुक्तानी सहज गराउने उद्देश्यका  साथ आइएमई पेले शाइन रेसुङ्गा विकास बैंकसँ...