Below Menu
Below Menu

रु १४ मै आइफोन १४ जित्ने मौका

रु १४ मै आइफोन १४ जित्ने मौका

काठमाडौं :  ‘आइएमई पे’ ले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ। ‘रु १४ मा आइफोन १४’ नामक सो अफर जेठ १८ देखि असार ३० सम्म चल्ने छ।

सो अफरमा ग्राहकले आइएमई पे को 'रु १४ मा आइफोन १४' देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्ने छन् । यो गेम ग्राहकले जति पटक पनि रु १४ तिरेर खेल्न पाउने कम्पनीले जनाएको छ ।

आइफोन जित्ने ग्राहकको आइएमई पे बाट काटिएको रकम फिर्ता हुँदैन भने नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एक हप्ता भित्र आइएमई पे मा फिर्ता हुने जनाएको छ। 

Advertisment

थप समाचार