Below Menu
Below Menu

नेशनल फण्ड म्यानेजमेन्टले गर्यो लाभांश घोषणा 

नेशनल फण्ड म्यानेजमेन्टले गर्यो लाभांश घोषणा 

काठमाडौं : नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई ४.२१ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

Advertisment

थप समाचार