Below Menu

राष्ट्र बैंकले माग्यो ३० कर्मचारी, कसरी दिने आवेदन?

राष्ट्र बैंकले माग्यो ३० कर्मचारी, कसरी दिने आवेदन?

काठमाडौं : नेपाल राष्ट्र बैंकले सुरक्षा र टक्सार माहाशाखाका लागि ३० जना करारमा कर्मचारी माग गरेको छ । बैंकले राष्ट्र बैंकले रक्षक २ जना मागेको छ भने प्रदेशस्थित कार्यालयका लागि १० जना महिलासहित १ जना कर्मचारी माग गरेको हो । यस्तै, केन्द्रीय कार्यालयका लागि १ जना माग गरेको छ ।

Sponsored Advertisement


टक्सार महाशाखाका लागि मेकानिकल इन्जिनियर (अधिकृत) १ जना, मेकानिकल ओभरसियर २ जना, जुनियर आस्सेयर १ जना, मूर्तिकला तथा चित्रकला १ जना इलेक्ट्रिकल एण्ड इलेक्ट्रिक ओभरसियर १ जना, मेकानिक ६ जना, प्रयोगशाला सहायक १ जना, पेन्टोग्राफ मेसिन अप्रेटर १ जना र चालक १ जना मागेको छ ।

परीक्षा दस्तुर ८ सयदेखि १ हजारसम्म रहेको छ । आवेदन दिनेहरु ४५ वर्षभन्दा कम हुनुपर्ने छ ।

Sponsored Advertisment