Below Menu
Below Menu

नेपाल हाइड्रो डेभलपरको बोनस शेयर नेप्सेमा सूचीकृत 

नेपाल हाइड्रो डेभलपरको बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा नेपाल हाइड्रो डेभलपरको बोनस शेयर सूचीकृत भएको छ । शुक्रबार नेप्सेले कम्पनीको ७ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको २ लाख ३५ हजार १४८ दशमलव ५५ कित्ता शेयर सूचीकृत भएको हो । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ । 

Advertisment