Below Menu
Below Menu

होटल एलिस द वन्डर इनले १३.५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

होटल एलिस द वन्डर इनले १३.५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं : होटल एलिस द वन्डर इन लिमिटेडले १३.५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीको असार १९ गते सम्पन्न विशेष साधारण सभाबाट पारित उक्त हकप्रद शेयर संस्थापक शेयरधनीहरूमा जारी गरिएको हो । 

संस्थापक शेयरधनीहरूले असार २० गतेदेखि ३५ दिनभित्र हकप्रद वापतको रकम जम्मा गर्नुपर्नेछ । यसका साथै सम्बन्धित शेयरधनीहरूले कम्पनीको नाममा खिचिएको एकाउण्ट पेयी चेक सहित कम्पनीको कार्यालय नयाँ बानेश्गर, काठमाडौंमा आवेदन पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।
 

Advertisment

थप समाचार