एकैदिन तोलामा १७ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

एकैदिन तोलामा १७ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ७०० सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेको छ ।  

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

थप समाचार