सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि तोलामा ५०० ले घट्यो 

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि तोलामा ५०० ले घट्यो 

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० सय रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।  

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

थप समाचार