Below Menu

प्रतितोला आठ सयले घट्यो सुन, चाँदीको मूल्य कति ? 

प्रतितोला आठ सयले घट्यो सुन, चाँदीको मूल्य कति ? 

काठमाडौं : नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको  हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेको छ। 

Sponsored Advertisement

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

थप समाचार