नेको इन्स्योरेन्सको शेयर मूल्य समायोजन

नेको इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेको इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । 

कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै नेप्सेले अन्तिम कारोबारका आधारमा शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। 

नेप्सेका अनुसार कम्पनीको २५ प्रतिशत हकप्रद पछिको शेयरमूल्य ७७१ दशमलव १२ रूपैयाँ कायम गरिएको छ । कम्पनीको अन्तिम कारोबार ९३८ दशमलव ९० रूपैयाँमा थियो । 

थप समाचार