सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं : नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले बढेको हो। त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

थप समाचार