Below Menu
Below Menu

समाज लघुवित्त र ग्रामीण विकास लघुवित्तबीच मर्जर सम्झौता 

समाज लघुवित्त र ग्रामीण विकास लघुवित्तबीच मर्जर सम्झौता 

काठमाडौं : समाज लघुवित्त र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिने भएका छन् । यी दुई कम्पनीले मर्जरका लागि फागुन १७ गने प्रारम्भिक सम्झौता गरेका हुन् । 

दुई कम्पनीबीच गाभ्ने÷गाभिनेरप्राप्ति गर्ने सम्बन्धी सम्झौता पत्रमा दुबै लघुवित्त संस्थाका पदाधिकारीले हस्ताक्षर गरेका छन् । 
हस्ताक्षरसँगै दुवै लघुवित्तले आवश्यक प्रक्रिया थाल्नेछन् । कम्पनीको शेयर स्वाप रेसियो भने खुलाइएको छैन । 
 

Advertisment

थप समाचार