Below Menu
Below Menu

स्वरोजगार लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? 

स्वरोजगार लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? 

काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तको फागुन २० गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १४.६२ प्रतिशत वितरण गर्ने घोषणा गरेको हो। 

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १३.८९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७३१२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।

Advertisment

थप समाचार