Below Menu
Below Menu

युनाइटेड इदी मार्दी आर बी हाइड्रोपावरको शेयरमूल्य समायोजन 

युनाइटेड इदी मार्दी आर बी हाइड्रोपावरको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा युनाइटेड इदी मार्दी आर बी हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको छ । बिहिबार नेप्सेले कम्पनीको ४ प्रतिशत बोनसपछिको शेयरमूल्य समायोजन गरेको हो । 

कम्पनीले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै अन्तिम कारोबारका आधारमा मूल्य समायोजन गरी नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो । 

नेप्सेका अनुसार कम्पनीको शेयरमूल्य ६८१ दशमलव ७३ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ७०९ रुपैयाँमा भएको थियो । 

Advertisment

थप समाचार