Below Menu
Below Menu

नेपाल ल्युव आयलको बोनस शेयर नेप्सेमा सूचीकृत 

नेपाल ल्युव आयलको बोनस शेयर नेप्सेमा सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा नेपाल ल्युव आयल लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेले कम्पनीको २० प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार कम्पनीको एक लाख २१ हजार ४३७ दशमलव ८० कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 

Advertisment

थप समाचार