Below Menu
Below Menu

एनएलजी इन्स्योरेन्सको ६२.५६ प्रतिशत हकप्रद शेयर सूचीकृत

एनएलजी इन्स्योरेन्सको ६२.५६ प्रतिशत हकप्रद शेयर सूचीकृत

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेले कम्पनीको ६२.५६ प्रतिशत हकप्रद शेयर सूचीकृत गरेको हो । 

नेप्सेका अनुसार कम्पनीको ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 

Advertisment

थप समाचार