Below Menu
Below Menu

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन 

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आइतबार बुक क्लोज गरेसँगै अन्तिम कारोबारका आधारमा नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

नेप्सेका अनुसार कम्पनीको १.२४८९ प्रतिशत बोनसपछिको शेयरमूल्य ४३६ दशलमव ९४ रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ४४२ दशलमव ४० रुपैयाँमा भएको थियो र समायोजित मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको कारोबार खुल्नेछ । 

Advertisment

थप समाचार