Below Menu
Below Menu

लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सूचीकृत 

लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सूचीकृत 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेले कम्पनीको ८८.४५१६८ प्रतिशत हकप्रद शेयर सूचीकृत गरेको हो ।

नेप्सेका अनुसार कम्पनीको दुई करोड ३४ लाख ६८ हजार कित्ता शेयर सूचीकृत भएको छ । उक्त शेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 

Advertisment

थप समाचार