Below Menu
Below Menu

नेपाल इन्स्योरेन्सको शेयरमूल्य समायोजन

नेपाल इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा नेपाल इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । इन्स्योरेन्सले लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै नेप्सेले अन्तिम कारोबारका आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

नेप्सेका अनुसार कम्पनीको १५ प्रतिशत बोनसपछिको शेयरमूल्य ८६५ दशलमव ३० रुपैयाँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ९९५ दशलमव १० रुपैयाँमा भएको थियो । समायोजित मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको शेयर कारोबार हुने छ । 

Advertisment

थप समाचार