Below Menu
Below Menu

सानिमा जिआईसी इन्स्योरेन्सको शेयरमूल्य समायोजन

सानिमा जिआईसी इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सानिमा जिआईसी इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ ।  इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजन लागि आज बुक क्लोज गरेसँगै नेप्सेले अन्तिम कारोबारका आधारमा मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

नेप्सेका अनुसार कम्पनीको ७.५० प्रतिशतपछिको शेयरमूल्य ६१७ दशमलव ९६ रुपैयाँमा समायोजन भएको छ । इन्स्योरेन्सको अन्तिम कारोबार ६६४ दशमलव ३१ रुपैयाँमा भएको थियो । समायोजित मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको शेयर कारोबार हुनेछ । 


 

Advertisment

थप समाचार