प्रतितोला एक हजार रूपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला एक हजार रूपैयाँले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको छ ।

बिहीबार प्रतितोला रू एक लाख ९० हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख ८९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार कायम भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय २५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

थप समाचार