सुनको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच?

काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १४ सय रुपैयाँले घटेको हो ।

बिहीबार तोलाको एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९०  हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । 

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

थप समाचार