बजेटको ब्रिफकेससहित अर्थमन्त्री पौडेल मन्त्रिपरिषद्को बैठकमा जाँदै

बजेटको ब्रिफकेससहित अर्थमन्त्री पौडेल मन्त्रिपरिषद्को बैठकमा जाँदै

काठमाडौं :अर्थमन्त्री विष्णु प्रसद पौडेल आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटको ब्रिफकेससहित अर्थ मन्त्रालयबाट मन्त्रिपरिषद्को बैठकमा भाग लिन गएका छन् । 

अर्थमन्त्री पौडेलले तीन बजे आगामी आवको बजेट संघीय संसदको दुवै सदनमा पेश गर्ने कार्यसूची रहेको छ । 

थप समाचार