मन्त्रिपरिषद्को बैठक सम्पन्न, आर्थिक वर्ष २०८२/८३ को बजेट अनुमोदन

मन्त्रिपरिषद्को बैठक सम्पन्न, आर्थिक वर्ष २०८२/८३ को बजेट अनुमोदन

काठमाडौं : बिहिबार बसेको मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । उक्त बैठकले आर्थिक वर्ष २०८२/८३ को बजेट अनुमोदन गरेकाे छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट)  स्वीकृत गरेको हो ।

अब केहीबेरमै संघीय संसद्को संयुक्त सदनमा बजेट हुनेछ ।

थप समाचार