यस्ता छन्, बजेटका पाँच उद्देश्यहरु

यस्ता छन्, बजेटका पाँच उद्देश्यहरु

काठमाडौं : आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेटका पाँच उद्देश्य रहेका छन् । बिहिबार अर्थमन्त्री विष्णु पौडेलले संसदमा बजेट भाषण गर्दै पाँच उद्देश्य रहेको बताएका हुन् ।

यस्ता छन् बजेटका उद्देश्य  

१. उच्च दिगो एव फराकिलो आर्थिक वृद्धि हासिल गरी गरिबी निवारण गर्ने ।

२. उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने ।

३. आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक क्षमता वृद्धि गर्ने । 

४. सामाजिक संरक्षण एवं विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने । 

५. गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्द्धन गर्ने ।

थप समाचार